२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
Raghunath Lamichhane
रघुनाथ लामिछाने


रघुनाथ लामिछानेका लेखहरु :

काव्यात्मक लयभित्र पर्यटकीय महिमा

हो, हिकमतसिंह ऐरद्वारा लिखित ‘कञ्चनपुरदेखि कञ्चनजङ्घा’ले यही दाबी गरेको छ। त्यो पनि सुन्दर काव्यात्मक लयमा।

रोजगारीको भड्खालो

न लेखपढ न त कतै बाहिरफेरै गएको। त्यसैले एक्लैदुक्लै भारत जानु पनि यहाँका बासिन्दाका लागि निकै कठिन काम हो।

गुठी कानुन किन?

नेपालको संविधानले समाजवादोन्मुख मुलुकको कल्पना गरेको छ। यसका लागि समाज सन्तुलित हुनुपर्छ। कुनै पनि एउटा वर्ग वा समूहमाथि कायम रहने अन्याय र विभेदले समाजवादका मान्यता चुम्न सक्दैन।

निजामती सेवाको इन्द्रेणी अनुहार

यतिबेला नेपालको निजामती सेवा केही वर्षअघिको जस्तो एकपाखे छैन। थोरै नै किन नहोस्, सबै जातजाति, भाषा, धर्म, लिङ्ग, वर्ण, भूगोल आदिको उपस्थिति बढ्दै गएको छ।

भूमिविद् जुगमनी चाैधरी

जग्गाका पुराना स्रेस्ता खोजबिन गर्छिन्। गाउँपालिकाले गर्ने जग्गाको निस्सा वितरणमा पूरै संलग्न हुन्छिन्।

भूमिविद्: जुगमनी चौधरी

जग्गाका पुराना स्रेस्ता खोजबिन गर्छिन्। गाउँपालिकाले गर्ने जग्गाको निस्सा वितरणमा पूरै संलग्न हुन्छिन्।

तर्साउने लालपुर्जा

सबैको बिहे पनि भइसकेकाले परिवारसहित हुने नै भए। अनि छुट्टीभिन्न पनि भइसकेका छन्।’ त्यसपछि सोधिन्–भन्नुस् त हामी कसरी बसेका हौँला ?’

उप कि चुप?

मुलुकभरको ७५३ स्थानीय तहमध्ये ५६८ तहका उप महिला छन्। त्यसैले उपलाई चुप लगाउन खोज्नु भनेकै समग्रमा महिलाको नेतृत्व स्वीकार्न गाह्राे पर्नु हो।

सेनिटरी प्याडमा मनपरीतन्त्र

सप्तरीको रूपनी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अरविन्दकुमार चौधरी, लेखा अधिकृत श्यामसुन्दर यादव, शिक्षक श्यामप्रसाद यादव र नायव सुब्बा सुजन दाहालविरुद्ध केही दिनअघि मात्र अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा मुद्दा दायर गर्‍यो।

भूमिहीनप्रति भद्दा मजाक

भूमिहीनलाई जमिन वितरण गर्न थालिएको अहिले मात्र हैन। तर व्यवस्थितरूपमा किसानलाई जग्गा दिने कार्य भने राप्ती दुन विकास परियोजनाले सुरु गरेको पाइन्छ।

विप्रेषणका विराेधाभाष

नेपाल राष्ट्र ब्याङ्कले विप्रेषण बढेको गर्वसाथ बताइरहँदा वैदेशिक रोजगारीका लागि सबैभन्दा बढी नेपाली कहाँ जान्छन् भन्ने थाहा पाउनु आवश्यक छ।

एक सय पैंसाठी वर्षअघिको स्वस्थानी

संखुवासभास्थित चैनपुरका चन्द्रलाल मुमिकश श्रेष्ठद्वारा १९१५ सालमा लिखित ‘चैनपुरको ऐतिहासिक स्वस्थानी’ सर्वसाधारणको पहुँचमा आउने भएको छ।

कहिलेसम्म दासताको कलङ्क?

दासताबाट मुक्त भनिएका कमैया नेपालका कर्मचारीको ‘यान्त्रिकीकरण’ को बन्धनमा जकडिन पुगेका छन्, ‘तावाबाट उछिट्टिएको माछो भुङ्ग्रोमा’ भनेझैँ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्