३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
राजनीति

नेकपा एसको केन्द्रीय कमिटी बैठक ११ गते

नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीको बैठक बोलाएको छ। सोमबार बसेको स्थायी कमिटी बैठकले असार ११ गते केन्द्रीय कमिटीको बैठक बोलाएको हो।

केन्द्रीय कमिटीको बैठकको तयारीका लागि एस पार्टीले १० गते पोलिटब्युरो बैठक बोलाएको छ। एस पार्टीले केन्द्रीय परिषद् र १४ गतेका लागि बोलाएको छ। पार्टी विभाजन भएपछि सो पार्टीले पहिलो पटक केन्द्रीय परिषद् बैठक बोलाएको हो।

बैठकले अध्यक्ष माधव नेपालको प्रस्ताव पारित गरेको छ। सोमबार सम्पन्न बैठकले अध्यक्ष नेपालको प्रतिवेदन पारित गर्दै ११ बुँदे विशेष प्रस्ताव पारित गरेको छ।

प्रकाशित: ८ असार २०७९ ०३:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App