९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

नेकपा स्थायी समिति बैठक अनिश्चितकालका लागि स्थगित

फाइल तस्बीर

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) स्थायी समिति बैठक अनिश्तिककालका लागि स्थगित भएको छ। पार्टीका अध्यक्षद्वयबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको निर्णय र निर्देशनबमोजिम प्रस्ताव तय गर्न बाँकी रहेकोले बैठक स्थगित गरिएको पार्टीको केन्द्रीय कार्यालयले जनाएको छ।

 

यो पनि पढ्नुहोस्

नेकपा विवाद:  नियमित अजेन्डामा प्रवेश गर्ने दाहाल–नेपाल निष्कर्ष

अध्यक्षद्वयका बीचमा परामर्श भएपश्चात अर्को बैठकको सूचना गरिने जनाइएको छ। यसअघि पटक पटक स्थगित हुँदै आएको स्थायी समिति बैठक आज बस्ने भनिएको थियो। 

प्रकाशित: १३ श्रावण २०७७ ०५:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App