बाजुरामा नेपाली कांग्रेसका बद्रीप्रसाद पाण्डेले सुरूवाती अग्रता लिएका छन्। ६५० मत गणना हुँदा पाण्डेले ३८१ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कर्ण थापाले २४७ मत प्राप्त गरेका छन्। Follow @nagarik_news प्रकाशित: १५ मंसिर २०७९ १४:०७ बिहीबार
समाज ११ जेष्ठ २०८१ कृषिलाई व्यवसायी र प्रविधिमैत्री बनाउन जोड जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय अर्घाखाँचीको आयोजनामा सम्पन्न भएको तालिम समारोहमा वक्ताहरुले कृषि पेसा सबैभन्दा महत्त्वपूर्ण भएकाे बताएका छन्।
अर्थ ११ जेष्ठ २०८१ नेपाल एसबिआई मर्चेन्ट र वोन्डर्स नेपालबीच सम्झौता नेपाल एसबिआई मर्चेन्ट बैंकिङ र वोन्डर्स नेपालबीच व्यावसायिक सम्झौता भएको छ।
समाज ११ जेष्ठ २०८१ १९ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन प्रहरी प्रधान कार्यालयले सम्पर्कबिहीन भएका १९ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ।
अर्थ ११ जेष्ठ २०८१ सिटिजन्स बैंक र विराटनगरको न्युरो हस्पिटलबीच सम्झौता सिटिजन्स बैंक र विराटनगरको न्युरो कार्डियो एन्ड मल्टि स्पेसियालिटी हस्पिटलबीच बैंकका ग्राहकलाई छुट दिने सम्बन्धमा सम्झौता भएको छ।