१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml
अर्थ

खुकुरी रमले आफ्नो प्याकेजिङ परिवर्तन गर्दै

स्थापनाको ६२ वर्षपछि समयको माग र ग्राहकको अपेक्षालाई ध्यानमा राखी खुकुरी रमले आफ्नो प्याकेजिङ परिवर्तन गर्ने भएको छ।

रमको प्याकेजिङ तथा बोटलको लुक्स निकै आकर्षक बनाइएको छ। प्याकेजिङ परिवर्तन भए पनि ब्लेन्ड र स्वादमा भने कुनै परिवर्तन गरिने छैन। नयाँ प्याकेजिङ सहितको खुकुरी रम तिहार र छठपछि बजारमा आउँदै छ। 

प्रकाशित: १७ कार्तिक २०७८ ०२:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App