३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
अर्थ

एक्साइडको स्टार र म्याजिक इन्भर्टर सार्वजनिक

एक्साइड इन्डस्ट्रिजको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ एक्साइडको इन्भर्टर बजारमा सार्वजनिक गरेको छ। कम्पनीले एक्साइड स्टार र एक्साइड म्याजिक नामका दुईवटा इन्भर्टर एकैसाथ सार्वजनिक गरेको हो।

एक्साइड स्टारमा एड्भान्स माइक्रोकन्ट्रोलर, लो भोल्टेज अपरेसनका लागि उपयुक्त प्योर साइन वेभ सेप, दुईवटा अप्सनमा चार्ज गर्न सकिने, एलइडी डिस्प्ले इन्टरफेस र अटो स्मार्ट प्रोटेक्सन लगायतका रहेका छन्।

यसैगरी एक्साइड म्याजिकमा डिजिटल सिग्नल प्रोसेसर, अटो सेन्स इन्टेलिजेन्ट कन्ट्रोल, एक्स्ट्रीमली लो हार्मोनिज, कलरफुल एलइडी इन्टरफेस, दुईवटा अप्सनमा चार्ज गर्न सकिने, अटो स्मार्ट प्रोटेक्सन र नोइजलेस अपरेसन लगायतका विशेषतहरू रहेको कम्पनीले जनाएको छ।

सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले लामो समयदेखि पावर व्याकअप सेवा दिने कुरामा विश्वस्त हुन सम्पूर्ण डिलरलाई आग्रह गरेका छन्।

प्रकाशित: ८ फाल्गुन २०८० ०९:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App