३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
अर्थ

पहिलो हप्तामै सकियो अनर एक्स नाइन बी फाइभ जी

सेलेट्रोन नेपालले लन्च गरेको स्मार्ट फोन अनर एक्स नाइन बी फाइभ जी पहिलो हप्तामै सबै बिक्री भएको छ।

कम्पनीले यो फोन यति धेरै रुचाइदिएकोमा ग्राहकलाई धन्यवाद दिँदै हप्ता दिनभित्र पुनः ‘स्टक’मा आउने जानकारी पनि दिएको छ।

अल्ट्रा बाउन्स ड्रप टेस्ट डिस्प्लेयुक्त विशेषता रहेको फोनमा पाँच हजार ८०० एमएएस ब्याट्री जडान गरिएको छ। सिमलेस र डायनामिक स्मार्टफोनको अनुभूति गर्न चाहनेहरूका लागि यो फोन विकल्प भएको कम्पनीले बताएको छ।

प्रकाशित: २५ माघ २०८० ०८:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App