३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
अर्थ

मेकानिक्स तथा पार्टस् वितरकहरूको भेला

सिप्रदी अटोपार्टस्ले धनगढीमा टाटा गाडीहरूसँग सम्बन्धित मेकानिक्स तथा पार्टस् वितरकहरूको भेला आयोजना गरेको छ।

भेलाको प्रमुख उद्देश्य टाटाका सामानहरू सही तथा सक्कली प्रयोग गर्ने र ग्राहकलाई अधिकतम फाइदा उपलब्ध गराउने रहेको कम्पनीले जनाएको छ।

भेलामा सिप्रदी अटोपार्टस्का वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकीले सक्कली टाटा पार्टस्को प्रयोग गर्नाको फाइदाहरूको बारेमा प्रकाश पारे। भेलामा उत्कृष्ट काम गर्ने टाटा गुरु तथा पार्टस्का वितरकलाई उपहारसहित सम्मान गरिएको थियो।

प्रकाशित: २२ मंसिर २०८० ०३:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App