१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml
अर्थ

‘आरबिबी गज्जब चाडपर्व अफर’ सार्वजनिक

राष्ट्रिय वाणिज्य बैंकले ‘आरबिबी गज्जब चाडपर्व अफर’ ल्याएको छ। अफरअन्तर्गत बैंकले सबै प्रकारका व्याज भुक्तानीमा पाँच प्रतिशत छुट दिने भएको छ।

बैंकले नेपालीहरूको मुख्य चाड विजय दशमी, दिपावली, न्हूदँया भिन्तुना र छठ पर्वको उपलक्ष्यमा उक्त चाडबाड योजना ल्याएको जनाएको छ।

बैंकका अनुसार कात्तिक मसान्तसम्म ब्याज भुक्तानी गर्ने सम्पूर्ण ऋणीहरूलाई सबै प्रकारको ब्याज भुक्तानी रकममा पाँच प्रतिशत छुट दिएको हो।

प्रकाशित: २ कार्तिक २०८० ०१:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App