आजको नागरिक दैनिकमा प्रकाशित कार्टुन। आजको कार्टुनमा देशमा व्याप्त भ्रष्टाचारको अवस्थालाई सुटकेस र ब्यागसँग जोडिएर व्यङ्ग्य गरिएको छ। Follow @nagarik_news प्रकाशित: २५ मंसिर २०८० ०५:४० सोमबार
राजनीति ६ जेष्ठ २०८१ प्रतिनिधिसभा बैठक अनिश्चित प्रतिपक्षी दलहरुले छानबिन समिति गठन सम्बन्धी कार्यदलको टीओआरमा सहमति नभएसम्म प्रतिनिधिसभा बैठक सञ्चालन हुन नसक्ने बताएका छन् ।
अर्थ ६ जेष्ठ २०८१ जेठ १४ गते बागमती सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने बागमती प्रदेश सरकारले यही जेठ १४ गते नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ।
अर्थ ६ जेष्ठ २०८१ सुनको मूल्य तोलामा एक हजार छ सयले बढ्यो स्थानीय बजारमा सुनको मूल्य आइतबार तोलामा एक हजार ६ सयले बढेको छ।
कला ६ जेष्ठ २०८१ ‘नदीको राजमार्ग’ मा ‘समीप’को शिल्प लघुकथाको रूपविधान भनेको कथावस्तुमा सूक्ष्मता, आयाममा संक्षिप्तता, प्रस्तुतिमा कौतूहलता, आकारमा लघुत्व, स्वादमा व्यङ्ग्यात्मकता, बहावमा तीव्रता, उत्कर्षमा चुस्तता, उद्देश्यमा एकात्मकता, समापनमा प्रतिध्वन्यात्मकता आदि हुन्।