१६ वैशाख २०८१ आइतबार
image/svg+xml

६ बुँदे माग राख्दै डा.केसीले दिए सत्याग्रहको चेतावनी

चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीले पुन: सत्याग्रह गर्ने चेतावनी दिएका छन्।

डा.केसी भन्छन्: म मरिदिए हुन्थ्यो भएको छ, स्वास्थ्य सुधार भएपछि पुन अनसन बस्छु

आफ्ना माग नपुरा नभएसम्म अन्तिम सम्म लडिराख्ने उल्लेख गर्दै डा. केसीले स्वास्थ्य सुधार हुने बित्तिकै अनसन बस्ने बताएका छन्।

गेटामा अवरोधपछि धर्मशालामा

डा. गोविन्द केसीले सरकारले विगतमा पटकपटक गरेका सहमति पालना नगरेको भन्दै शुक्रबार साँझदेखि धनगढीमा सत्याग्रह सुरु गरेका छन्। धनगढीको एलएनचोकस्थित कृष्ण मन्दिरको धर्मशालामा उनले तीन दिने सत्याग्रह सुरु गरेका हुन्।

धनगढीको धर्मशालाबाट सुरु गरे डा.केसीले सत्याग्रह

गेटा मेडिकल विश्वविद्यालय धनगढीमा सत्याग्रह सुरु गर्न जाँदा गेटा मेडिकल विश्वविद्यालय संघर्ष समितिले डा. केसीलाई भित्र प्रवेश गर्न रोकेपछि उनी धनगढी फर्केर कृष्ण मन्दिरको धर्मशालामा अनसन बसेका हुन्।

डा.गोविन्द केसीले आजदेखि सत्याग्रह सुरु गर्दै

प्रा.डा. गोविन्द केसीले आजदेखि सत्याग्रह सुरु गर्दै छन्। केसीले आज साझ ५ बजेदेखि तीन दिने सत्याग्रह सुरु गर्न लागेका हुन्।

स्वास्थ्यमन्त्रीलाई चेतना भया !

आफूलाई माफिया भन्ने मन्त्री स्वयं ‘माफियाका नाइके’ भएको बताउँदै केसीले उनलाई तत्काल पदमुक्त गर्न मागसमेत गरेका छन् ।

डा.केसीले मागे स्वास्थ्य मन्त्री बस्नेतको राजीनामा,आरोप पुष्टि गर्न चुनौती

डा. गोविन्द केसीले स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतको राजीनामा माग गरेको छन्। आइतबार एक विज्ञप्ति जारी गर्दै केसीले स्वास्थ्य मन्त्री बस्नेतको राजीनामा माग गरेका हुन्।

‘देश हचुवाको भरमा चलेको छ’: डा. गोविन्द केसी

वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीले देश हचुवाको भरमा चलिरहेको आरोप लगाएका छन्। भूकम्पबाट प्रभावित घाइतेको उपचार गर्न यहाँ आइपुगेका उनले आइतबार नेपालगन्जमा सञ्चारकर्मीसँग यस्तो बताएका हुन्।

स्वास्थ्यमन्त्रीले नेपालमा डाक्टर र नर्स पढ्न पाएनन् भन्नु भ्रामक: डा. गोविन्द केसी

अभियन्ता डा. गोविन्द केसीले स्वास्थ्य मन्त्री र व्यापारीहरूले डाक्टर र नर्स पढ्न नेपालमा पाएनन् भन्नु भ्रामक रहेको बताएका छन्।

साउन २९ गतेदेखि सत्याग्रह गर्ने डा. केसीकाे घोषणा

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले आगामी साउन २९ देखि सत्याग्रहको घोषणा गरेका छन्।

शीर्ष दलका प्रमुख नेताहरुलाई भोट नदिन डा. गोविन्द केसीको आह्वान

डा. गोविन्द केसीले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुलाई आगामी निर्वाचनमा भोट नदिन मतदातासमक्ष आह्वान गरेका छन्।

निर्वाचन आयोगको निर्देशन अवज्ञा गर्ने डा. केसीको चेतावनी

एक विज्ञप्ति जारी गर्दै उनले आयोगलाई आत्मालोचना सहित उक्त निर्देशन तत्काल फिर्ता लिन आग्रह गरेका छन्।

चिकित्सा शिक्षा आयोगको समस्या समाधान गर्न डा केसीको सात दिने अल्टिमेटम

आइतबार प्रेस विज्ञप्ति जारी गर्दै डा. केसीले आयोगका कर्मचारीसम्बन्धी समस्या आयोगका पदाधिकारीहरुसँगको समन्वयमा तत्काल समाधान गर्न सरकारलाई सात दिने अल्टिमेटम दिएका हुन्।

सरकारसँग १० बुँदे सहमतिमा अनशन तोडे डा. केसी

सरकारसँगको सहमतिपछि अनशनरत केसीले त्रिवि शिक्षण अस्पतालमा उपचारत सरिता चौधरीको हातबाट जुस पिएर अनशन तोडेका हुन्। डा. केसी केही दिन उपचारका लागि त्रिवि शिक्षण अस्पतालमै रहनेछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्