गरिबका गोपाल
राजनीतिमा आउनुअघि नै समाजसेवालाई मूलमन्त्र बनाएका धनगढीका नगरप्रमुख गोपाल हमालले लागु गरेका स्वास्थ्य र शिक्षा कार्यक्रमहरूले थुप्रै गरिबको उद्धार भएको छ।
राजनीतिमा आउनुअघि नै समाजसेवालाई मूलमन्त्र बनाएका धनगढीका नगरप्रमुख गोपाल हमालले लागु गरेका स्वास्थ्य र शिक्षा कार्यक्रमहरूले थुप्रै गरिबको उद्धार भएको छ।
नेकपा एकीकृत समाजवादीका प्रदेशसभा संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री बनेका छन्।
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारी नियुक्त भएका छन्।
मुख्यमन्त्रीको दाबी पेस अस्वीकृत भएपछि लक्ष्मण किशोर चौधरी सर्वोच्च अदालत जाने भएका छन्।
सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीका दुई सांसदले दाबी गरेका छन्।
सर्वोच्चको फैसलापछि सांसद् गिरी आफूले न्याय पाएको प्रतिक्रिया दिएकी छिन्। सर्वोच्चको फैसलापछि सञ्चारकर्मीहरुसंग कुरा गर्दै भनिन्, 'सर्वोच्चको फेसलाले मैले नयाय पाए।'
सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्ति पार्टीका अर्का सांसद कैलाश चौधरीले पनि दाबी पेश गरेका छन्। यसअघि नाउपाकै अर्का नेता लक्ष्मण किशोर चौधरीले दाबी पेश गरेका थिए।
सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण किशोर चौधरी दाबी पेश गर्न प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन्।
सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुख नजिर मियॉले सरकार गठन गर्न दिएको समयसीमा आज सकिँदै छ।
नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले संसदीय दलको नेता घनश्याम चौधरीलाई तीन महिनाको लागि निलम्बन गरेको छ।
नागरिक उन्मुक्ति पार्टीले सरकारको समर्थन फिर्ता लिनुपर्ने निर्णय गरेको भोलिपल्ट बिहीबार नाउपाका दुईजना मन्त्रीले पदभार ग्रहण गरेका छन्।
भारतको गोवाबाट सोमवार देखि सम्पर्क विहीन भएकी धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालकी छोरी सम्पर्कमा आएकी छन्।
हाम फालेका १७ मध्ये १६ जना पौडिएर नदीको पश्चिम किनारतर्फ पुग्न सफल भए। तर १६औं नम्बरमा हाम फालेका ३२ वर्षका युवा लोकेन्द्र शाही भने पौडिन सकेनन्। उनी हेर्दाहेर्दै नदीमा बेपत्ता भए। वरपरबाट डुबेको देख्नेले कोलाहल मच्चाए पनि समयमा उनको उद्धार हुन सकेन।
सोमबार साँझ धनगढी विमानस्थलमा अवतरण गरेको श्री एयरलाइन्सको जहाजको चक्कामा समस्या देखिएपछि काठमाडौँ फर्कन सकेको छैन। चक्कामा देखिएको गम्भीर समस्याका कारण जहाज दुई दिन धनगढीमै रोकिएको छ।
श्री एयरलाइन्सको सोमवार साँझ धनगढी विमानस्थलमा अवतरण गरेको जहाजको चक्कामा देखिएको समस्याका कारण काठमाडौँ फर्कन सकेको छैन।