१८ वैशाख २०८१ मंगलबार
image/svg+xml

कतार विश्वकपमा देखिएका अप्रत्याशित नतिजा

मोरक्को विश्वकप इतिहासमा सेमिफाइनल पुग्ने पहिलो अफ्रिकी राष्ट्र नै बन्यो। यद्यपि, त्यसअघि समूहचरणमा नै अप्रत्याशित नतिजा पनि निक्लिए।

अर्जेन्टिना तेस्रोपटक विश्व च्याम्पियन

लुसेल स्टेडियममा अर्जेन्टिनाले पटकपटक लिएको अग्रताका बाबजुद स्ट्राइकर किलियन एमबाप्पेले ह्याट्रिकसहित फ्रान्सको उपाधि रक्षाको सपनालाई पेनाल्टी सुटआउटसम्म पुर्‍याउँदै जीवित राखेका थिए।

ब्राजिली समर्थक पनि परम्परागत प्रतिस्पर्धी अर्जेन्टिनाको समर्थनमा

ब्राजिलले २००२ पछि विश्वकपको उपाधि जित्न सकेको छैन। यस क्रममा २००६, २०१० र २०१८ मा पनि क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको ब्राजिल २०१४ मा भने घरेलु मैदानमा सेमिफाइनलसम्मको यात्रा तय गर्न सफल भएको थियो।

सुखद नतिजाको खोजीमा क्रोएसिया र मोरक्को

प्लेअफ खेल्न लागेको टोली क्रोएसियाका फरवार्ड आन्द्रेज क्रामारिचले खलिफा अन्तर्राष्ट्रिय रंगशालामा हुन लागेको प्लेअफ खेल अर्थहीन तरिकाले हेर्ने गरेको भन्ने भनाइलाई अस्वीकार गरे।

विश्वकपमा महिला रेफ्रीलाई अवसर दिन माग

जापानकी योसुमी यामासितासहित तीन महिला रेफ्री कतार विश्वकपका लागि छनोट भएका ३६ रेफ्रीभित्र पर्न सफल भएका थिए। यामासिताले कुनै खेल खेलाउने अवसर त पाइनन् तर उनले समूहचरणको ६ खेलमा फोर्थ अफिसियलको भूमिका निर्वाह गरिन्।

उपाधि रक्षाबाट दुई कदम टाढा

ओलिभर जिरौडले विश्वकप फुटबलमा शनिबार इङ्ल्यान्डविरुद्ध विजयी गोल गरेपछि फ्रान्स कतारमा जारी प्रतियोगिताको उपाधि रक्षा गर्न मात्र दुई खेल टाढा छ।

हाजार्डले लिए सन्यास

कतार विश्वकपको समूहचरण नै पार गर्न असफल बेल्जियम फुटबलको ‘गोल्डेन जेनेरेसन’ का सदस्यमध्ये एक इडन हाजार्डले अन्तर्राष्ट्रिय फुटबल करियरबाट संन्यास लिएका छन्।

कतार विश्वकप: अन्तिम १६ का खेलहरु सकिए

गए राति स्पेन र मोरक्को तथा स्वीट्जरल्याण्ड र पोर्चुगलबिचको खेल सकिएपछि अन्तिम १६ का खेलहरु सकिएको हो। यी खेलहरु सकिएसँगै अन्तिम आठमा पुग्ने टोलीको टुंगो लागेको हो।

बलियो स्पेनलाई मोरक्कोको चुनौती

समूह ‘ई’ बाट जर्मनी दोस्रो चरणमा प्रवेशमा असफल रहँदा स्पेनले भने समूहविजेता बन्दै मंगलबार मोरक्कोसँग अन्तिम १६ को भेट पक्का गरेको हो।

कमजोर रक्षापंक्तिले हार: सेसे

अफ्रिका कप अफ नेसन्सको विजेता सेनेगलको कतार विश्वकप २०२२ को यात्रा अन्तिम १६ मा सीमित भएको हो। इङ्ल्यान्डको सहज जितमा कप्तान ह्यारी केन, जोर्डन हेन्डरसन र बुकायो साकाले समान एक गोल गरेका थिए।

प्लेयस टु वाचः राफिन्हा (ब्राजिल)

अनुभवी नेइमारको मैदान फर्किने अनिश्चितता तथा ग्राबियल जिसस र एलेक्स टेलेसले चोटका कारण खेल गुमाउने भएपछि प्लेमेकरको भूमिकामा युवा राफिन्हा हुनेछन्।

प्लेयस टु वाचः आन्द्रेज क्रामारिच (क्रोएसिया)

लुका मोड्रिच र आन्द्रेज क्रामारिचको उत्कृष्ट खेलले सबैको मन लोभ्याएको थियो। उनै आन्द्रेजले जापानविरुद्ध कतार विश्वकप २०२२ को आठमा प्रवेशको लक्ष्यसहित मिडफिल्ड सम्हाल्नेछन्।

नेइमारको उपलब्धताबारे सबैलाई चासो

कतार विश्वकप सुरु हुनुअगाडि उपाधि दाबेदारका रूपमा हेरिएका केही राष्ट्रमध्ये एक ब्राजिल पनि हो, जो छैटौं पटक विश्वविजेता बन्ने लक्ष्यमा पनि छ। तर, ब्राजिलको प्रदर्शन च्याम्पियन शैलीको भने छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्