२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml

एन्फा पदाधिकारीलाई बेलायत जान रोक

युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीलाई बेलायतमा हुने मैत्रीपूर्ण खेलमा जान रोक लगाएका छन्।

विश्वकप छनोट : अनुभवहीन खेलाडीबाट चुनौती लिँदै एनेस

अनुभवी र नियमित सदस्यबिना नै नेपाल विश्वकप दोस्रो चरणको छनोटअन्तर्गत बहराइनको चुनौती सामना गर्दै छ।

साफ यु-१६ महिला च्याम्पियनसिप एन्फा कम्प्लेक्समा हुने

फागुन १८ देखि २७ गतेसम्म प्रतियोगिता हुनेछ। प्रतियोगिताका सबै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने अखिल नेपाल फटबल संघका प्रवक्ता सुरेश साहले बताए।

एन्फाद्वारा लेखा परीक्षक नियुक्त

अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारण सभा सोमबार सम्पन्न भएको छ। ललितपुरको सानेपामा भएको साधारण सभाले लेखा परीक्षक नियुक्त गरेको हो।

नेपाली फुटबल टोलीमा तीन नयाँ अनुहार

पोर्चुगलमा व्यावसायिक फुटबल खेल्दै आएका निसान हमाल ठकुरीसहित तीन नयाँ खेलाडीले नेपाली राष्ट्रिय फुटबल टोलीमा स्थान बनाएका छन्।

एन्फा अध्यक्ष नेम्वाङमाथिको अविश्वास प्रस्ताव अस्वीकृत

बिहीबार हेटौँडामा भएको एन्फाको विशेष साधारण सभा अन्तर्गत भएको निर्वाचनबाट अविश्वासको प्रस्ताव अस्वीकृत भएको हो।

एन्फाको विशेष साधारणसभाः प्रतिनिधिहरु आन्तरिक गुटबन्दीमा व्यस्त

अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारणसभा बागमती प्रदेशको राजधानी हेटौंडामा आज हुँदैछ।

आफ्नो बर्खास्तीको प्रस्ताव आफैँ पेश गर्दै एन्फा अध्यक्ष नेम्वाङ

अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङले आफ्नो बर्खास्तीको प्रस्ताव आफैँ पेश गर्ने भएका छन्।

एन्फा भित्रको विवाद उत्कर्षमा

अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईबिरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएसँगै नेपाली फुटबलभित्रको विवाद एक पटक फेरि उत्कर्षमा पुगेको छ।

एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई बर्खास्त गर्न माग

अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई बर्खास्त गर्न माग गरिएको छ।

यु–१६ यूथ फुटबल लिग : त्रिभुवन आर्मी क्लबमाथि पुलिसको जित

नेपाल पुलिस क्लबले जारी एन्फा यु–१६ यूथ फुटबल लिगमा विभागीय टोली प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबमाथि ६–१ को रबाफिलो जित निकालेको छ।

फुटबल प्रशिक्षक जन्माउँदै एन्फा

अखिल नेपाल फुटबल संघ (एन्फा)ले फुटबल प्रशिक्षक निर्माण गर्न उदयपुरमा ‘एन्फा कम्युनिटी कोचिङ कोर्ष’ तालिम सुरु गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्