१६ वैशाख २०८१ आइतबार
image/svg+xml

लखेटिने पालो

राजनीतिक अस्थिरता नहोस् र सयौँ वर्ष पुरानो राजपरम्परा अटुट, अविरल र अहर्निश रहोस् भन्ने मोहन शमशेरको सुझबुझपूर्ण फैसला परिपक्व थियो। श्री ३ चन्द्रका छोरा मोहनले श्री ५ बन्ने रहर गरेको भए भाग्ने र भगाउने खेलको नयाँ सिलसिला सुरु हुन सक्थ्यो।

विकासमा व्यवस्थापकीय व्यवधान

आयोजनाहरूमा हुने भ्रष्टाचारले पनि काम हुन दिएको छैन। विभिन्न बहानामा काम नगरेर आयोजनाको समय थप्न ठेकेदार, मन्त्री र कर्मचारीको त्रिपक्षीय मिलेमतो हुने गरेको छ। सबैको मिलेमतोमा राज्य कोषको दोहन गर्ने परिपाटीले काम हुन नसकेको हो।

राजनीतिक अस्थिरताले निजी क्षेत्र हतोत्साहित

उद्योगी, व्यवसायको प्राथमिकता राजनीति नभए पनि अस्थिर राजनीतिक वातावरणले औद्योगिक वातावरण बन्न नसक्ने उनीहरूको ठहर छ। दलहरूको राजनीतिक मुद्दाको चपेटामा मुलुकको अर्थतन्त्र परेको निजी क्षेत्रको बुझाइ छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्