२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
Yubraj Gautam
युवराज गौतम
युवराज गौतम

युवराज गौतमका लेखहरु :

स्वाभिमान खोज्ने बेला

संघीयता, धर्म निरपेक्षता र गणतन्त्र ‘महान् उपलब्धि’ हुन् भने पन्ध्र वर्षपछि पनि राष्ट्र र जनता झन् दयनीय किन भए ? यस्ता प्रश्नको सही उत्तर दिने कसले ?

चरम संकटको संकेत

राजा र राजतन्त्र नै समस्याको जरो हो भन्दै राजतन्त्र फ्याँके। केही खेताला अर्बपति बने तर जनताको लोहोरो पाकेन। ढुंगा थियोे, ढुंगै भयो।

कमजोर राष्ट्रको भविष्य

राजनीतिज्ञलाई मार्गदर्शन गर्ने काम राजनेताको हो। लाज नमान्ने हो भने नेपालमा आज कोही पनि राजनेता (स्टेटसम्यान) देखिँदैनन्। तसर्थ राजनीति अभिभावकबिहीन बनेको छ।

दीपेन्द्रका घोडा र प्रचण्डका भैँसी

दीपेन्द्र शाहका घोडा र पुष्पकमलका राँगा-भैँसीमा पनि कूटनीति घुसेको छ। नेपाल र नेपालीको गालामा चुम्मा गर्ने विदेशीको नियत बुझ्न सकिएन भने काठमाडौँ अर्को काबुल बन्नेछ।

सभ्यता जोगाउने उपाय

सिधै सभ्यतामाथि प्रहार गर्नेहरूलाई सहज बनाउन राष्ट्रलाई नै ‘धर्म निरपेक्ष’ घोषणा गरिएको रहेछ भन्ने कुरा नेपालीहरूले बिस्तारै बुझ्न थालेका छन्।

दुर्दान्त नाटकको परिदृश्य

आफ्ना कमजोरी र अभिमान त्याग्न सकेनन् भने आज जो सर्वशक्तिमान देखिएका छन्, ती खरानी बनेर हावामा उड्नेछन्।

कूटनीतिक कलमी

चेतनाका दृष्टिबाट हेर्दा हरेक राष्ट्रमा तीन प्रकारका जनता हुन्छन्। पहिलो, आफू र आफ्नो परिवारको मात्र कल्याणमा रमाउँछन्

ओरालो लाग्ने बाटो

विवाद समाधान हुँदा भुटान र चीनको प्रेम बढ्ने र थिम्पुमा चीनको आउजाउ बढ्ने देखेर दिल्ली छट्पटाएको कूटनीतिका कतिपय विश्लेषकको तर्क छ।

कूटनीतिको पोशाकमा जासुसी

मोहन कोहलीको “स्पाइज इन द हिमालय” पुस्तकमा यसबारे विस्तृत वर्णन गरिएको छ। लेखकले यस्ता गतिविधिबाट भारत निकै शंकित भएको र उसको राष्ट्रिय सुरक्षामा ठूलो खतरा आउन सक्ने विश्लेषण गरेका छन्।

सरकारको प्रहसन

स्वतन्त्र भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरू कामुक र रसिक थिए भनेर केही लेखकका पुस्तकमा नेहरूका प्यारीहरूका नाम लेखिएको छ। एडविना माउन्टवेटनदेखि अरू केही महिला नेहरूका घनिष्ट थिए भनेर अखबारमै छापियो।

राष्ट्र भत्काउने खेल

डेमोक्रेसीको डमरु बजाउनेहरूमध्ये धेरैजसोको चरित्र सर्वाधिकारवादी देखिन्छ भन्ने केही विश्लेषकले यो प्रवृत्ति निरंकुश नै हो भनेका छन्। उनीहरू भन्छन्–“तसर्थ, शब्दमा भरोसा गर्न सकिने अवस्था छैन।”

सत्य र मिथ्याको द्वन्द्व

मतदाताको कन्चटमा खुकुरी र बन्दूक तेस्र्याएर वा बुथ क्याप्चर गरेर त्यसैलाई “जनादेश” भन्न थालियो। हुलहुज्जत गर्दै हजारौँको हत्या गर्नेहरू “जनवादी” भए ।

मतदाताको मौनता

एक–अर्कामा आश्रित समाजमा मौनव्रत बस्नेहरू पनि पाइन्छन् तर बहुसंख्यक मानिसले आफूमाथि भइरहेको दमन, शोषण, अत्याचार र अन्याय सहेर बसे भने त्यो मानसिक दासत्व ठहरिन्छ, कायरता मानिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्