अभिनेताप्रधान भाष्य तोड्दै नेपाली चलचित्र
पछिल्लो समय बनिरहेका केही चलचित्रले अभिनेत्रीलाई पनि शीर्ष भूमिकामार्फत प्रस्तुत गरेको छ।
पछिल्लो समय बनिरहेका केही चलचित्रले अभिनेत्रीलाई पनि शीर्ष भूमिकामार्फत प्रस्तुत गरेको छ।
बुहारी कुनै पराई हैनन् परिवारकै सदस्य हुन्। सासूससुरा, छोराछोरी, बुहारी सबै बराबर एउटै हैसियतका सदस्य। हामी फरक देख्न थाल्छौं अनि कुरो बिग्रन्छ।
सम्पूर्ण किताब नारायणगढले निसमालाेचक रमेश प्रभातको अलिकति फरक कुरा निसमालोचनाको लाेकार्पण गरेको छ।
संघीय राजधानी काठमाडौं अब मन्दिरको सहर मात्रै रहेन, विश्वकै प्रदूषित सहरको सूचीमा परेको छ।
फुर्तीबहादुर घाम ओढेर,कान्छोलाई दप्काउँछ,मानौँ कि, यो नै हो उसको नैसर्गिक अधिकार! उफ्, यो कस्तो नसा हो! मान्छेको पसिनामा पौडी खेल्ने, उफ्, यो कस्तो रहर हो!
घर, जग्गा, गाडी भएपछि मगन्तेको पनि शान हुन्छ,जस्तोसुकै दुष्कर्म गरे पनि झोलेबाट जयगान हुन्छ।
शिवपुरी साहित्य समाजले माैलिक रूपमा वार्षिक उत्सव मनाएकाे छ। समाजले सहभागीहरूलाई गुन्दुक, मकै भटमासको साथ मनाेरञ्जन दिलाउँदै वार्षिक उत्सव मनाएकाे हाे।
पहिलो व्यवसायिक नेपाली फिल्म ‘माइतीघर’का अभिनेता सिपी (चिदाम्बरप्रसाद) लोहनीको ८६ वर्षको उमेरमा निधन भएको छ।
डाक्टरले बेडमा पल्टिएकी अप्सराको टिसर्ट नाभीभन्दा माथि सार्न लगाए। फराकिलो कम्मरपेटीले छोपेको पाइन्ट केही तल सार्न लगाए। अब नाभीभन्दा तलसम्मको गोरो पेट प्रस्ट देखिन्थ्यो।
वन तथा वातावरण साहित्यिक समूहको आयोजना र हिमाली संरक्षण समूहको प्राविधिक संयोजनमा २०८१ साल, वैशाख १५ गते शनिबारका दिन सिर्जनात्मक लेखनमाला–४ सफलतापूर्वक सम्पन्न भयो ।
बौद्ध परम्पराका रेकर्डले देखाउँछन्, गर्भवती रानी मायादेवी आफ्ना श्रीमान्को राज्य कपिलवस्तुबाट माइती राज्य देवदहमा जाने क्रममा लुम्बिनीमा विश्राम लिएकी थिइन्।
यादहरूमा मान्छे पटकपटक मर्ने रहेछ,मन पग्लिएपछि आँखाबाट शीत झर्ने रहेछ। सपनामा के देख्यौ भनेर नसोध्नू मलाई,सपना देख्न त निद्रा पो लाग्नु पर्ने रहेछ ।