३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
राधा कार्की


राधा कार्कीका लेखहरु :

श्रमको सवाई

फुर्तीबहादुर घाम ओढेर,कान्छोलाई दप्काउँछ,मानौँ कि, यो नै हो उसको नैसर्गिक अधिकार! उफ्, यो कस्तो नसा हो! मान्छेको पसिनामा पौडी खेल्ने, उफ्, यो कस्तो रहर हो!

अभिलाषा

कैयौं पटक धोएकी छु, आफ्नै मथिङ्गलका हजारौं विकृतिहरू! तिमी स्वीकार गर या नगर,मेरो मुटुको प्रिय धुन! मेरा लागि त तिमी नै हौ-क्षितिजको जून।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्