१६ वैशाख २०८१ आइतबार
image/svg+xml

घर खरानी भएपछि बिचल्ली, गाँसबासको टुङ्गो छैन

अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–३ रातामाटाकी बसन्ता मल्ल आइतबार घरको खरानी सोहोर्दै थिइन्।

डढेलोले पाल्पा, गुल्मी, अर्घाखाँची र रोल्पाका सय घरगोठ सखाप

वनमा लागेको आगो बस्तीमा फैलिँदा झन्डै १ सय घरगोठ जलेर नष्ट भएका छन्।

धारापानी आगलागी : शनिबार दिउँसोदेखि लागेको आगो अझै नियन्त्रणमा आएन

अर्घाखाँचीको भूमिकास्थान नगरपालिका धारापानीमा शनिबार दिउँसोदेखि लागेको आगो नियन्त्रणमा सकस भएको छ।

अर्घाखाँची सिमेन्ट र एनएमबी क्यापिटलबीच सम्झौता

अर्घाखाँची सिमेन्टले सर्वसाधारणमा प्राथमिक सेयर सार्वजनिक गर्न एनएमबी क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

डढेलो नियन्त्रणमा सघाउनेलाई पुरस्कृत गरिने

गर्मी मौसममा जिल्लाका विभिन्न क्षेत्रमा डढेलो फैलिन सक्ने सम्भावना भएको र डढेलो नियन्त्रणमा योगदान दिने सङ्घ, संस्था, समूह र व्यक्तिलाई १० हजारका दरले पुरस्कृत गर्ने निर्णय गरिएको डिभिजन वन कार्यालयका वन अधिकृत मदन ढुङ्गानाले बताए।

अर्घाखाँची चुनढुंगा किर्ते प्रकरण: नगरलाई चौतर्फी दबाब

भूमिकास्थानको चुनढुंगा उत्खननको विषयले चर्चा पाएको छ। किर्ते प्रमाण जुटाएर उत्खननको अनुमति लिएको नगरको भनाइपछि यो विषय उत्कर्षमा पुगेको छ।

अर्घाखाँचीमा क्षयरोगका २२२ जना बिरामी, ६ जनाको मृत्यु

क्षयरोग कम गर्न विभिन्न उपाय अवलम्बन गरिरहँदा अर्घाखाँचीमा बिरामीको संख्या बढेको छ।

आगलागीबाट बच्न सुरक्षा निकायले गर्‍यो कृत्रिम अभ्यास

जिल्ला विपत् व्यवस्थापन समिति अर्घाखाँचीको आयोजनामा आगलागीसम्बन्धी कृत्रिम अभ्यास गरिएको छ।

अर्घाखाँचीमा खुल्यो ‘क्लोथ बैंक’

खाने र लाउने कुराको अभावमा कसैले दुःख नपाऊन् भन्ने उद्देश्यका साथ ‘क्लोथ एन्ड फुड बैंक नेपाल’ ले अर्घाखाँचीको सन्धिखर्कमा ‘क्लोथ बैंक’ स्थापना गरेको छ।

प्रत्यक्ष निर्वाचित सांसदविहीन अर्घाखाँची

२०७९ मंसिर ४ मा भएको प्रतिनिधीसभा निर्वाचनमा नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका टोपबहादुर रायमाझी लगातार चौथोपटक अर्घाखाँचीबाट निर्वाचित भए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्