३१ वैशाख २०८१ सोमबार
image/svg+xml

अर्घा भगवती मन्दिरमा धार्मिक पर्यटक बढे

अर्घाखाँचीको धार्मिक तथा पर्यटकीयस्थल अर्घा भगवती मन्दिरमा पछिल्लो समय धार्मिक पर्यटकको वृद्धि भएको छ।

अर्घाखाँचीमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

छत्रदेव गाउँपालिका–८ लेडीकाटेको भित्री सडकदेखि देउराली जाँदै गरेको ना ३ त २९९२ नम्बरको ट्याक्टर सडकबाट २० मिटर तल खसेर दुर्घटना भएको हो।

अर्घाखाँचीमा ६५ करोड बजेट फ्रिज

अर्घाखाँचीमा सङ्घीय तथा प्रदेश सरकारबाट प्राप्त भएको पुँजीगत र चालुतर्फको बजेटमध्ये ६५ करोडभन्दा बढी बजेट फ्रिज भएको छ।

नौमुरे बहुउद्देश्यीय आयोजनाको लक्ष्य ठूलो, काम भने सुस्त

आयोजनाले गत आर्थिक वर्ष २०७९/०८० मा बजेटको कुल १७ प्रतिशत रकम मात्र खर्च गर्न सक्यो। आयोजनाको काम अघि बढ्न नसक्दा बजेट फ्रिज भएको थियो।

रास्वपा कसैको पछि लाग्दैन: उपसभापति अर्याल

पार्टी आफ्ना एजेण्डा र आफ्नै नीतिमा अगाडी बढेको बताउँदै उनले प्रतिनिधिसभामा आफुहरुको संख्या सानो भएकाले त्यस्तो देखिएको हुन सक्ने बताए।

अर्घाखाँचीमा पहिरोले पुरिएर तीन बालबालिकाको मृत्यु

अर्घाखाँचीको पाणिनी गाउँपालिकामा पहिरोले घर पुरिंदा तीन बालबालिकाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्।

अर्घाखाँची कांग्रेसको ६१ वटै वडामा ‘वडा सम्मेलन’

नेपाली कांग्रेस अर्घाखाँचीको आयोजनामा जिल्लाका ६१ वटा वडामा एकैदिन एकैसाथ ‘वडा सम्मेलन’ सम्पन्न भएको छ।

मालारानी गाउँपालिकाले भन्यो– ‘कि जागिर छोड्नुस् कि राजनितीक पद त्याग्नुस्’

कर्मचारीहरु राजनितिक दल र दलका भातृ संस्थामा आबद्ध भएको गम्भिर प्रमाणहरु फेला पारेको भन्दै गाउँपालिकाले कारवाही गर्ने चेतावनी दिएको हाे।

अर्घाखाँची आगलागी अपडेटः जलेर घाइते भएका तीन जनाको मृत्यु

अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा आगो निभाउने क्रममा जलेर गम्भीर घाइते भएका तीन जनाको मृत्यु भएको छ।

‘नेपालमा विदेशीले पार्टी खोलिसके’

राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले नेपालमा अन्तर्राष्ट्रिय चलखेल बढेको बताएका छन्। नेपालमा चलखेल गर्न विदेशीले पार्टी खोलिसकेको उनले बताए।

विकासको पर्खाइमा ‘सूर्य ओढार’

अर्घाखाँची–कपिलवस्तुको सीमा नजिकै पर्छ सूर्य ओढार। बाणगङ्गा क्षेत्रको पूर्व–पश्चिम राजमार्गबाट उत्तरी क्षेत्रको जङ्गली एरिया कटेर सूर्य ओढार पुग्न सकिन्छ।

चौथो अर्घाखाँची प्रिमियर लिग (एपिएल) क्रिकेट प्रतियोगिता फागुन २३ देखी

अर्घाखाँची प्रिमियर लिग (एपिएल) क्रिकेटको चौथो संस्करण आउँदो फागुन २३ गतेदेखी सञ्चालन हुने भएको छ। अर्घाखाँची क्रिकेट संघले आयोजना गर्ने प्रतियोगिता फागुन २३ गतेदेखी ३० गतेसम्म हुनेछ।

अर्घाखाँचीमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु,दुई घाइते

पाणिनी गाउँपालिका ८, पालिमा शनिवार बिहान लु २ त ९२७१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सोही ठाउँका १८ वर्षीय हुम बहादुर कुमालको मृत्यु भएको छ। उपचारको क्रममा जिल्ला अस्पताल अर्घाखाँचीमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

माघ ११ गतेदेखी अर्घाखाँची महोत्सव हुने

अर्घाखाँचीको सन्धिखर्कमा अर्घाखाँची महोत्सव एवं, कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला लाग्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्