२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

महरालाई काठमाडौं ल्याइयाे

फाइल तस्बिर

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महरालाई काठमाडौँ ल्याइएको छ। कपिलवस्तुको पकडीबाट पक्राउ परेका महरालाई भैरहवा विमानस्थल हुँदै काठमाडौँ ल्याइएको हो। उनलाई आज बिहान ९ः५० बजेको यति एयरलाइन्सको विमानबाट काठमाडौ ल्याइएको हो।

प्रकाशित: ५ चैत्र २०८० ११:१८ सोमबार

अर्घाखाँची–कपिलवस्तुको सीमा कृष्ण बहादुर महरा नेकपा माओवादी केन्द्र