२३ वैशाख २०८१ आइतबार
image/svg+xml

रासायनिक मलको असन्तुलित प्रयोगले माटोको उर्भरशक्तिमा ह्रास

रासायनिक मलको असन्तुलित प्रयोगले कपिलवस्तुको माटोको उर्भराशक्तिमा ह्रास आएको छ। उत्पादन बढाउने नाममा जथाभावी रासायनिक मल प्रयोग गरिदा यहाँको भूमीको उर्वरा शक्तिमा ह्रास आउँदै गएको हो।

जैविक मल प्रयोग गर्नेका बीचमा लोकप्रिय बन्दै ‘वेस्ट डिकम्पोजर’ प्रविधि

खेतीपातीको समयमा मलको अभाव हुँदा धेरै किसान चिन्तित बनिरहेका बेला झापाका किसानले जनस्तरबाटै रासायनिक मलको विकल्प खोज्दै जैविक मल बनाउने अभियान सुरु गरेका छन्।

रासायनिक मलको मूल्यवृद्धि विरुद्ध प्रदर्शन (फोटोफिचर)

नेपाल मजदुर किसान पार्टीको भातृसंगठन नेपाल क्रान्तिकारी किसान संघले सरकारले गरेको रासायनिक मलको मूल्यवृद्धिविरुद्ध प्रदर्शन गरेको हो।

सरकारले घटायो रासायनिक मलमा दिँदै आएको अनुदान

कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाअनुसार मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिको आजको बैठकले अनुदान घटाउने निर्णय गरेको हो।

रासायनिक मल खरिद गर्न ३८ अर्ब

चालु आर्थिक वर्ष ०७९/८० को बजेटमा रासायनिक मलका लागि १५ अर्ब बजेट विनियोजन गरेको अर्थ मन्त्रालयले यस वर्षका लागि थप साढे २३ अर्ब रूपैयाँको मल खरिद गर्न अनुमति दिएको हो।

सर्लाही र रौतहटमा रासायनिक मलको अभाव

किसानलाई अत्याधिक मल चाहिने समयमा रासायनिक मलको हाहाकार देखिएको छ। सर्लाही र रौतहटमा रासायनिक मलको हाहाकार देखिएको हो।

रासायनिक मल नपाउँदा झापाका कृषकलाई सास्ती

मकै, तोरी र आलु रोप्ने समय नजिकिँदै गर्दा युरिया र डिएपी लगायतका रासायनिक मल अभाव भएको हो।

‘सहकारीमा अनुदानको मल छैन’

कञ्चनपुरमा अनुदानको रासायनिक मल आपूर्ति थोरै हुँदा किसानले चर्को मूल्य तिरेर भारतीय मलको प्रयोग गरी गहुँ छर्न थालेका छन्।

किसानले अझै मल पाएनन्

हिउँदे खेतीको समय भएका कारण सहजरूपमा रासायनिक मल नपाउँदा उनी मलका लागि लाइनम बसेका हुन्। किसान मल पाइन्छ कि भनेर लाइनमा हुँदा सहकारीको कार्यालय भने बन्द थियो।

देशभर रासायनिक मलको वितरण सुरु, यसपटक मल अभाव नहुँने

कृषि सामग्री कम्पनी लिमिटेडले रासायनिक मल बिक्रि गर्न सुरु गरेको छ। स्थानीय तहमार्फत सोमबारदेखि देशभर डिएपि र पोटास मलको बिक्रि सुरु गरिएको हो।

रासायनिक मल उपलब्ध गराउन माग

उनीहरुले मल आपूर्तिका लागि सङ्घर्ष समिति गठन गरी पाँचखाल नगरपालिका कार्यालय र जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षणपत्रसमेत बुझाएका छन्।

रासायनिक मल अभावबारे सांसदद्वारा सरकारको ध्यानाकर्षण

सभाको आजको बैठकको विशेष समयमा सांसद अनिता देवकोटाले असारे बजेट सक्न अव्यवस्थित ढङ्गबाट खर्च गरिएको भन्दै आपत्ति जनाइन्।

रासायनिक मलको विकल्पमा गड्यौला मल

यतिबेला किसान रासायनिक मलको अभावमा मलबिनै धान रोप्न थालेका छन्। नेपाल–भारत सीमावर्ती क्षेत्रका किसानले भारतीय बजारबाट रासायनिक मल किनेर काम चलाउन थालेका छन् भने कतिपय मलको पर्खाइमा छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्