२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विष्णु लामिछाने
कमलराज भट्ट/विष्णु लामिछाने

विष्णु लामिछानेका लेखहरु :

झापामा एक युवाले पेट्रोल खन्याएर गरे आत्मदाहको प्रयास

झापा बिर्तामोडको मुक्तिचोकमा एक युवाले पेट्रोल छर्किएर आत्मदाहकाे प्रयास गरेका छन्। मंगलबार बिर्तामोड ७ का बिजय चौधरीले आत्मदाहकाे प्रयास गरेका हुन्।

झापामा फाल्गुन ७ बाट भद्रपुर गोल्डकप

फागुन ७ बाट झापाको भद्रपुरमा हुन लागेको प्रतियोगितामा आयोजक टिम सहित नेपाल, भारत, भूटान र बंगलादेशसहित १० वटा टिमको सहभागिता रहने आयोजकले जनाएको छ।

मदन भण्डारी राजमार्गका १२ पुलको ८० प्रतिशत निर्माण सम्पन्न

पूर्व पश्चिम जोड्ने मदन भण्डारी मार्ग अन्तर्गत झापाका १२ वटा पुल द्रुतगतिमा निर्माण भइरहेका छन्।

झापामा रासायनिक मल अभावको समस्या गम्भीर बन्दै

झापामा रासायनिक मलको अभाव हुँदा कृषकले सास्ती भोग्नुपरेको छ। मकै, तोरी र आलु रोप्ने समय नजिकिँदै गर्दा युरिया र डिएपी लगायतका रासायनिक मलकाे अभाव हुँदा कृषकहरूलाई सास्ती भएको हो।

रासायनिक मल नपाउँदा झापाका कृषकलाई सास्ती

मकै, तोरी र आलु रोप्ने समय नजिकिँदै गर्दा युरिया र डिएपी लगायतका रासायनिक मल अभाव भएको हो।

सामानकाे जाेहाे

बिहिवार रातीबाट नगर सिल गर्ने बिर्तामोड नगरपालिकाले सुचना जारी गरेपछि बिर्तामोड क्षेत्रमा देखिएका बिहीबार बिहानको दृश्य । झापामा कोरोना संक्रमितको संख्या २७ पुगेको छ।

यस्तो छ आदिवासीको जनसंख्याको स्थिति (भिडियो)

२६ औं विश्व आदिवासी दिवस नेपालमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाइदै छ। विश्व आदिवासी दिवस प्रत्येक वर्षको अगष्ट ९ तारिखमा मनाइन्छ। संयुक्त राष्ट्र संघले सन् १९९३ लाई विश्व आदिवासी वर्षका रुपमा घोषित गरेपछि सोही वर्षदेखि प्रत्येक वर्ष यो दिवस मनाउन थालिएको हो।

यसरी हुन्छ वैदेशिक रोजगारीमा मानव बेचबिखन (भिडियाे)

राम्रो कामको प्रलोभन वा उज्यालो भविष्य बनाउने र आफ्नो जीवनस्तर उकास्ने योजना बनाउँदै वैदेशिक रोजगारमा लगिने वा जाने व्यक्तिहरु कुनै न कुनै प्रकारले मानव बेचबिखन तथा ओसारपसारको जोखिममा परिरहेका छन्। महिला कामदारको स्थिति झनै संवेदनशील छ।

के साँच्चिकै यो देशमा न्याय हराएकै हो त ?

निर्मला हत्या प्रकरणको आज एक वर्ष पूरा भएको छ। तर, अहिलेसम्म न हत्यारा पत्ता लाग्यो न त निर्मलाका परिवारले न्याय पाए। २०७५ साउन १० गते साथीको घरमा गएकी निर्मलाको बलात्कारपछि हत्या भएको अवस्थामा शव फेला पर्यो। १० वर्षीया उनको शवमाथि धेरैले राजनीति गरे। सरकार र प्रहरीका विरुद्ध नाराबाजी गरिए। तर, हालसम्म पनि हत्यारा भने पत्ता लागेको छैन।

बानेश्वर आकासे पुल निर्माणको गति सुस्त (भिडियो)

बानेश्वर चोकमा तपाई जुनसुकै समय पुग्नुस जाम झेल्नै पर्छ। पैदल वा सवारीमा। चारै दिशाबाट जोडिने सडकहरु र कमिला सरि गुड्ने सवारीसाधन सँगै सडक वारपार गर्न कुरिरहेका यात्रुहरु। गन्जागोल अवस्थामा रहेका तारहरु र अव्यवस्थित निर्माण सामाग्रीले गर्दा पैदल यात्रुलाई ओहोर दोहोर गर्न र गाडी चड्नै मुस्किल पर्ने गर्छ।

बूढानीलकण्ठ स्कूलको जग्गा अब के हुन्छ?

अघिल्लोपटक सरकारमा जादा प्रधानमन्त्री केपी शर्मा ओलीले बूढानिलकण्ठ जस्तै देशभर २४० वटा गुणस्तरीय बिद्यालय बनाउने हुइया लगाए। तर दोश्रोपटक चुनाव जितेर दोश्रो नीति तथा कार्यक्रम आउदै गर्दा उनै प्रधानमन्त्रिले विद्यालयको नाम नतोकी ७५० रोपनी जग्गा भएको भन्दै सो जग्गा सरकारले उपयोग गर्ने बताए। प्रधानमन्त्री केपी शर्मा ओलीले गत बैशाख २४ गते नीति तथा कार्यक्रमको सवाल जवाफ गर्ने क्रममा नाम नतोकी यस विद्यालयबारे बोलेका थिए। प्रधानमन्त्रीको बोली पछि विद्यालयको जग्गामा आँखा लगाउने पनि बढेका छन्।

पार्टीले अन्याय गर्‍यो तर जिम्मेवारी छोड्दिनः रन्जित तामाङ

बुधबार बिहान गृह जिल्ला झापामा प्रेस संगठन नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा तामाङले सो घोषणा गरेका हुन।

गाँजा बेच्नै पर्दैन, विदेशीलाई सुघाँएरै पैसा कमाइन्छः सांसद स्थापित

प्रदेश तीनका प्रदेश सभा सदस्य केशव स्थापितले कृषिकै माध्यमबाट समृद्धिको बाटोमा जान सकिने बताएका छन्। सामुदायिक कृषिबजारको शनिबार उद्घाटन गर्दै सांसद स्थापितले हाट बजारले जिवन पाठशालाको काम गर्ने भएकाले सबैले पाठ सिक्न सक्ने बताए।

हावाहुरीबाट घाइते ७ जनाकाे शिक्षण अस्पतालमा उपचार हुँदै

बारा र पर्सामा आइतबार आएको हावाहुरीबाट घाइते भएका ७ जनाकाे त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेकाे छ। नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा उपचार हुन नसकेपछि उनीहरुलाई नेपाली सेनाको स्काई ट्रक मार्फत काठमाडौं ल्याइ शिक्षण अस्पतालमा भर्ना गरिएकाे हाे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्