१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

काठमाडौं महानगरको कार्यालय नजिकै सडक भासिएपछि आवागमन ठप्प

काठमाडौं महानगरपालिका कार्यालयको नजिकै सडक भाँसिएको छ। 

महानगरको कार्यालय रहेको काठमाडौं प्लाजादेखि उत्तरतर्फको सडक गएराति भासिएको महानगर प्रहरीले बताएको छ। 

सडक भाँसिएपछि गएरातिदेखि आवागमन ठप्प भएको छ। अहिले भासिएकाे सडक टाल्न लागिएको महानगरपालिकाले जनाएको छ। 

प्रकाशित: २५ श्रावण २०८१ ११:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App