११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

भेरीमा खसेर एक जना बेपत्ता

फाइल तस्बिर

भेरी नदीमा खसेर आइतबार एक जना बेपत्ता भएका छन्।

भारतबाट घर फर्किँदै गरेका भेरी नगरपालिका –७ पुन्माका अन्दाजी ४७ वर्षका नरु चन्द भेरी नदीमा खसेर बेपत्ता भएका हुन्।

जाजरकोटको शिवालय गाउँपालिका छेडाचौर बजारबाट घर फर्कदै गरेका उनी छेडागाड नगरपालिका–१३ गारातारामा सडकबाट भेरी नदिमा खसेरका थिए। उनको खोजीकार्य भइरहेको छ।

लगातार पानी परेकाले पानीको बहाव बढीरहेकाले खोजीकार्यमा कठिनाई भएको प्रहरीले जनाएको छ ।  

प्रकाशित: २८ श्रावण २०८० ०८:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App