१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml
राजनीति

संसद् बैठकमा एमाले सांसद र मर्यादापालकबीच घम्साघम्सी

प्रतिनिधि सभाको बैठकमा नेकपा एमाले सांसद र मर्यादापालकबीच घम्साघम्सी जारी छ। आर्थिकसम्बन्धी विभिन्न अध्यादेश प्रस्तुत गर्न अर्थमन्त्री जनार्दन शर्मालाई सभामुख अग्निप्रसाद सापकोटाले समय दिएपछि एमाले सांसद र मर्यादापालकबीच घम्साघम्सी परेको हो।

अर्थमन्त्री शर्मालाई अध्यादेश प्रस्तुत गर्नबाट रोक्न एमाले सांसद रोस्ट्रममा उक्लिन थालेपछि मर्यादापालक रोक्न खोज्दा दुवै पक्षबीच धकेलाधकेल भएको छ।

प्रकाशित: २५ भाद्र २०७८ १०:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App