नेकपा ओली समूहको सभा सुरु भएको छ। काठमाडौंको नारायणहिटी दरबार संग्रहालय अगाडि भएको सभामा नेताहरुले सम्वोधन गरिरहेका छन्। सभा सुरु हुनु अगाडि विभिन्न ठाउँबाट र्या्ली निकालिएको थियो। Follow @nagarik_news प्रकाशित: २३ माघ २०७७ ०८:१७ शुक्रबार
सम्पादकीय ८ जेष्ठ २०८१ यार्सा उत्सव यतिबेला कुनै चाडपर्व छैन, न गाउँमा बिहे, व्रतबन्ध न त पूजाआजाकै मेसो। तर पनि दार्चुलाको धौली ओडार सिंगारिएको छ। पालका रंगीचंगी कटेराले धैरैलाई आकर्षित गरिरहेको छ।
समाज ७ जेष्ठ २०८१ १ सय ७ किलो गाँजासहित युवक पक्राउ एक सय सात किलो लागु औषध गाँजासहित प्रहरीले आज एक कार चालकलाई नियन्त्रणमा लिएको छ।
समाज ७ जेष्ठ २०८१ पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ भगवान् पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी गर्ने व्यक्ति पक्राउ परेका छन्।
राजनीति ७ जेष्ठ २०८१ बागमतीमा संसदीय समितिका ६ सभापतिले लिए शपथ भागबण्डाको विषयमा केही रस्साकस्सी पछि नियुक्त भएका बागमती प्रदेशसभा संसदीय समितिका ६ जना सभापतिले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।