४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

विश्वभर ५६ करोड ८६ लाख ९६ हजारमा कारोना

फाइल तस्बिर

जोन्स हप्किन्स युनिभर्सिटी प्रणाली विज्ञान र इन्जिनियरिङ केन्द्रले कोभिड-१९ बाट विश्वका सबैभन्दा बढी प्रभावित देशको विवरण प्रकाशन गरेको छ।  

आज प्रकाशित विवरणअनुसार विश्वमा कोरोनाबाट सङ्क्रमित बिरामीको सङ्ख्या ५६ करोड ८६ लाख ९६ हजार छसय ७५ पुगेको छ।  

यस्तो छ तथ्यांक  

अमेरिका ९०,३५८,९८८

  भारत ४३,८४७,०६५

  फ्रान्स ३३,६२१,३१०

  ब्राजिल ३३,५५५,५२६

  जर्मनी ३०,२३९,१२२

  बेलायत २३,४२२,७११

  इटाली २०,५३९,०१६

  दक्षिण कोरिया १९,०७७,६५९

  रूस १८, २४७, ७७०

प्रकाशित: ७ श्रावण २०७९ ०६:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App