१ असार २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चट्याङ्ग लागेर ११ जनाको मृत्यु

भारतको पश्चिम बङ्गालमा चट्याङ्ग लागेर ११ जनाको मृत्यु भएको छ।

भारतीय सञ्चार माध्यमहरूका अनुसार बिहीवार पश्चिम बङ्गालको मालदा भन्ने गाउँमा ११ जनाको चट्याङ्ग लागेर मृत्यु भएको हो भने अन्य घाइते भएका छन्।

पश्चिम बङ्गाल सरकारले पीडित परिवारलाई २ लाखका दरले क्षतिपुर्ति दिने घोषणा गरेको छ। साथै घाइते उपचार खर्च व्यहोर्ने पनि बताएको छ।

प्रकाशित: ४ जेष्ठ २०८१ ०७:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App