६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

एनसेलको स्वास्थ्य पहल सम्मानित

एनसेल आजियाटा लिमिटेडले धुलिखेल अस्पतालसँगको सहकार्यमा सञ्चालन गरेको टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम दुईवटा प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ।

यो कार्यक्रमका लागि एनसेलले विट्सा ग्लोबल आइसिटी एक्सिलेन्स अवार्ड २०२१ र एसोसिओ अवार्ड २०२१ पाएको कम्पनीको विज्ञप्तिमा छ।

कम्प्युटर एसोसिएसन नेपाल (क्यान)महासंघले आयोजना गरेको ‘बिटुबी बिजनेस समिट २०२१’ को अवसरमा पुरस्कार एनसेललाई हस्तानतरण गरिएको छ।

प्रकाशित: ८ मंसिर २०७८ ०३:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App