७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

गरिमा बैंकको नयाँ वर्ष योजना

नयाँ वर्षलाई लक्ष्य गरी गरिमा विकास बैंकले आफ्ना ग्राहकका लागि छुट योजना ल्याएको छ। बैंकले कुनै पनि सेवा तथा सामान खरिद गरी बैंकको डेबिट/क्रेडिट कार्डबाट भुक्तानी गर्दा २०.८१ प्रतिशत वा अधिकतम दुई सय रूपैयाँ नगद फिर्ता दिनेछ।

योजनाअन्तर्गत बैंकको डेबिट÷क्रेडिट कार्ड प्रयोगकर्ताले नेपालभित्र पिओएस मेसिनमार्फत कारोबार गर्दा अधिकतम दुई सय रूपैयाँँसम्म नगद फिर्ता पाउनेछन्।नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले सार्वजनिक गरिएको यो योजना वैशाख १ देखि ३ गतेसम्म रहने बेैंकले जनाएको छ।

प्रकाशित: २ वैशाख २०८१ ०७:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App