९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
अर्थ

सभापोखरी हाइड्रोपावरको प्राथमिक सेयर निष्कासन

सभापोखरी हाइड्रोपावर लिमिटेडको प्राथमिक सेयर निष्कासनको लागि बिक्री प्रबन्धकमा आरबिबी मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरिएको छ।

यसै क्रममा आरबिबी मर्चेन्ट बैंकिङ लिमिटेड र सभापोखरी हाइड्रोपावर लिमिटेडबीच सम्झौता सम्पन्न भएको छ। सम्झौतापत्रमा सभापोखरी हाइड्रोपावर लिमिटेडको तर्फबाट प्रबन्ध निर्देशक राम देवकोटा र आरबिबी मर्चेन्ट बैंकिङ लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन्।

संखुवासभा जिल्लाको सभापोखरी गाँउपालिकामा निर्माणाधीन ५ मेगावाट क्षमताको लंखुवा खोला साना जलविद्युत् आयोजनाको निमार्ण कार्य ८० प्रतिशत सम्पन्न भै उक्त आयोजनाको पब्लिक सेयर निष्कासन गरेको थियो।

प्रकाशित: १९ फाल्गुन २०७९ ०३:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App