आजको कार्टुनमा पछिल्ला दिनहरूमा विभिन्न कसुर र अपराधमा पक्राउ परिरहेका अधिकांश व्यक्तिहरू प्रहरी हिरासतमा जानुभन्दा पहिले उपचारका लागि अस्पताल जान लागेको भन्दै व्यङ्ग्य गरिएको छ। Follow @nagarik_news प्रकाशित: २५ माघ २०८० ०८:१९ बिहीबार
समाज ६ जेष्ठ २०८१ कालो मोसो दलेको आरोपमा ५ जना पक्राउ सडक निर्माणको विषयमा भएको विवादलाई लिएर ससुरा बुहारीलाई कालो मोसो दलेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ।
राजनीति ६ जेष्ठ २०८१ राप्रपाको केन्द्रीय समितिको बैठक जेठ ११ देखि काठमाडौंमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय समितिको बैठक यही जेठ ११ देखि १३ गतेसम्म काठमाडौंमा आह्वान गरेको छ।
राजनीति ६ जेष्ठ २०८१ राष्ट्रियसभा बैठक पनि सर्यो राष्ट्रियसभा बैठक पनि सरेको छ। बैठक आज दिउँसो ३ः१५ बजेका लागि सार्ने निर्णय भएको राष्ट्रियसभा अध्यक्षको सचिवालयले जनाएको छ।
समाज ६ जेष्ठ २०८१ वन अतिक्रमण गरेर स्याउ बारी: एक हजार बिरुवा काटियाे जुम्लामा सामुदायिक वन अतिक्रमण गरी लगाइएका स्याउ विरुवा काटेर फालिएको छ।