आजको नागरिक दैनिका प्रकाशित कार्टुन।पहिला गणतन्त्रवादी नै थिएँ म ! ...ऋण लागे देखि राजावादी भएँ !भनेर व्यंग्य गरिएको छ। Follow @nagarik_news प्रकाशित: १३ मंसिर २०८० ०१:३२ बुधबार
राजनीति ७ जेष्ठ २०८१ बागमतीमा संसदीय समितिका ६ सभापतिले लिए शपथ भागबण्डाको विषयमा केही रस्साकस्सी पछि नियुक्त भएका बागमती प्रदेशसभा संसदीय समितिका ६ जना सभापतिले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
समाज ७ जेष्ठ २०८१ बालेनको चेतावनीपछि रिहा भए महानगरका चार चालक महानगरका प्रमुख बालेन्द्र साह (बालेन) ले सामाजिक सञ्जाल मार्फत् चालकहरूलाई तत्काल रिहा नगरे सिंहदरबार लगायत सबै पार्टी कार्यालयको तथा नेताहरुको घरको फोहोर नउठाउने चेतावनी दिएका थिए।
समाज ७ जेष्ठ २०८१ पूर्वराजा ज्ञानेन्द्र शाहले गरे पाटन दरबारको भ्रमण (तस्बिरहरु) पूर्वराजा शाहले सोमबार अपराह्न पाटन दरबारको भ्रमण गरेका हुन्। भ्रमणको क्रममा उनलाई सयौँ समर्थक तथा शुभचिन्तकहरुले बाजागाजासहित स्वागत गरेका थिए।
अर्थ ७ जेष्ठ २०८१ सामसङले ल्यायो ग्यालेक्सी एम फिफ्टिन फाइभजी सामसङ नेपालले धेरै सेग्मेन्टकै अग्रणी सुविधासहित ग्यालेक्सी एम फिफ्टिन फाइभजी बजारमा ल्याएको छ ।