१९ वैशाख २०८१ बुधबार
image/svg+xml

इलाम २ मा निर्वाचित सुहाङलाई नजिकबाट जानौँ

‘बुबाले कानुन पढ्न सुझाव दिनुभयो,’ उनी सम्झिन्छन्, ‘त्यसपछि बिएएलएलबी अध्ययन गर्न नेपाल फर्किए।’ काठमाडौं स्कुल अफ लमा उनले एलएलबी र एलएलएम अध्ययन गरे।

इलाम-२: २५ वर्षे प्रगतिको पुलिन्दा बोकेर भोट माग्दै एमाले

पार्टीको तर्फबाट साढे दुई दशक प्रतिनिधित्व गरेका सुवासचन्द्र नेम्बाङले गरेका संविधान निर्माणको नेतृत्वदेखि इलामको भौतिक विकासका दर्जनौं कामको पुलिन्दा बोकेर एमाले चुनावी अभियानमा लागेको छ।

नेम्बाङको निधनमा शोकबिदा घोषणा गर्दै इलामका पालिका

संविधानसभा अध्यक्ष, पूर्वसभामुख तथा इलाम क्षेत्र नम्बर २ बाट विजयी प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्बाङको निधनमा शोक व्यक्त गर्दै उनको गृहजिल्ला इलामका विभिन्न पालिकाले सार्वजनिक बिदा घोषणा गरिरहेका छन्

नेम्वाङको गृहजिल्लामा शोक- रोङ र माङ्सेबुङ गाउँपालिकामा बिदा

संविधानसभा अध्यक्ष र इलाम क्षेत्र नम्बर २ बाट विजयी प्रतिनिधिसभा सदस्यसमेत रहेका नेम्बाङको निधनमा शोक व्यक्त गर्दै जिल्लाको रोङ गाउँपालिकाले आज एक दिनका लागि शोकबिदासमेत दिएको छ ।

सहपाठी र सहयात्रीको निधनबाट स्तब्ध छुः नेता खनाल

पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले संविधानसभा अध्यक्ष एवं पूर्वसभामुख सुवास नेम्वाङको निधनबाट स्तब्ध बनेको बताएका छन्।

कसैको आलोचना गर्नुपरे नेम्वाङ भन्थे- ‘अनुहार झल्झली याद छ, नाम बिर्सें’

नेकपा (एमाले) उपाध्यक्ष, संविधानसभा अध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्बाङको आज (मंगलबार) बिहानको राति हृदयघातका कारण निधन भयो । सालिन तर सिर्जनशील नेम्बाङ उनको स्वभाव र क्षमतामा जति चर्चित थिए, बेला–बेला गर्ने भाषणमा प्रयोग गर्ने पृथक शब्दका कारण पनि उनी गृहजिल्ला इलाम र देशभर चर्चामा रहन्थे ।

सुवास दाइको अभाव सधैँ खड्किनेछः गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेका उपाध्यक्ष, संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनले स्तब्ध तुल्याएको बताएका छन्।

सुवासचन्द्र नेम्वाङ- सुन्तलाबारीदेखि बालुवाटारसम्म

विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय नेम्बाङ कानुन व्यवासायी हुँदै पार्टी राजनीतिमा होमिएका थिए ।

इलाम २ मा नेम्बाङ अघि–अघि, खड्का पछि–पछि

इलाम क्षेत्र नम्बर २ को जारी मतगणनामा नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ मुख्य प्रतिस्पर्धीभन्दा १ हजार ७ सय ६५ मतले अगाडि देखिएका छन्।

इलाम २ मा नेम्बाङलाई पछि पार्दै खड्का अघि बढे

इलाम क्षेत्र नम्बर २ को पछिल्लो मतपरिणाम अनुसार गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले नेकपा (एमाले)का उम्मेदवार सुवासचन्द्र नेम्बाङलाई उछिनेका छन्।

इलाममा एमालेका दुवै क्षेत्रका उम्मेदवारले गरे एउटै केन्द्रबाट मतदान

नेकपा (एमाले)बाट चुनावी प्रतिस्पर्धाका रहेका इलामका दुवै प्रतिनिधिसभा क्षेत्रका उम्मेदवारले एउटै केन्द्रबाट मतदान गरेका छन्।

देश ठीक दिशातर्फ अघि बढिरहेको छ: नेम्बाङ

नेकपा (एमाले) उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङले देश ठीक दिशातर्फ अघि बढिरहेको बताएका छन्।

निर्वाचनपछि एमालेले देशको नेतृत्व गर्छ: सुवासचन्द्र नेम्बाङ

नेकपा (एमाले) उपाध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्बाङ इलाम क्षेत्र नम्बर २ बाट पाँचौं पटक संसदीय निर्वाचनका लागि प्रतिस्पर्धामा छन्।

गठबन्धन सरकार भारतीय ठेकेदारविरुद्ध बोल्न लुगलुग काम्छ: नेम्बाङ

नेम्बाङले आफूहरूले गत साउन १५ मै यो ठेक्का तोडेर नयाँ प्रक्रिया थाल्न सरकारलाई लिखित आग्रह गरेपनि वास्तै नगरेको गुनासो गरे।

निर्वाचन घोषणा गर्नु प्रतिगमन होइन: नेम्बाङ

‘प्रतिनिधिसभा विघटनको निर्णय सर्वाेच्चले मानेन, त्यो फरक पक्ष भो तर प्रधानमन्त्रीले मलाई काम गर्न दिइएन, अब नयाँ जनादेशका लागि जानुपर्छ भन्नु कसरी प्रतिगमन भो ?’ उनले भने

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्