१७ वैशाख २०८१ सोमबार
image/svg+xml

सीमा क्षेत्रमा नेटवर्किङ व्यवसायका गिरोह सक्रिय

आइतबार भारतीय नेटवर्किङ व्यवसायद्वारा सञ्चालित हेल्दी फुडका नाममा बिक्री गर्ने सामग्री नेपाल भारतको सीमा मथुरा, हरिद्वारबाट बरामद भएकाे छ।

सर्वोच्चले सम्झियो युनिटी ठगी प्रकरण

सत्तरीको दशकको निकै चर्चित नेटवर्किङ व्यवसायसँग सम्बन्धित युनिटी लाइफ इन्टरनेसनलको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ।

नेटवर्किङमार्फत सर्वसाधारणलाई ठगी गरेको आरोपमा ६ जना पक्राउ

प्रहरीले मोरङ मिक्लाजुङ वडा नं. १ का ससिता राई, सुन्दरहरैँचा वडा नं. ७ का सन्जिव माझी, ग्रामथान वडा नं. ३ का विक्रम माझी, कटहरी वडा नं. ६ का पंकजकुमार साह, सोही ठाउँका अरुण मुडयारी र झापा विर्तामोड वडा नं. १० का पदम राईलाई पक्राउ गरेको हो।

'डिजिटल नेटवर्किङ’मा नलाग्न अर्थमन्त्रीको आग्रह

डिजिटल नेटवर्किङको माध्यमबाट देशको पूँजी विदेश पलायन भइरहेकाले यस्तो गैरकानूनी गतिविधि नियन्त्रण गर्न सरकारलाई सहयोग गर्न मन्त्री शर्माले आग्रह गरे।

नेटवर्किङ व्यवसायमा संलग्न पक्राउ

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुरेश काफ्लेका अनुसार १७ हजार ठगी गरेको भन्दै उजुरी परेपछि रोल्पा घर भई घोराही बस्ने तीन जनालाई पक्राउ गरिएको हो।

नयाँ नेटवर्किङ कम्पनी दर्ता गर्न रहस्यमय ताकेता

सर्वसाधारणसँग अर्बौं ठगेर बन्द भएका नेटवर्किङ व्यवसाय वस्तुको प्रत्यक्ष बिक्री व्यवसायको आडमा ब्युँतिएपछि कम्पनी दर्ता रोक्न निर्देशन दिएको संसदीय समितिले फेरि रहस्यमय रूपमा नयाँ नेटवर्किङ कम्पनी दर्ता गर्न ताकेता गरेको छ।

‘नेटवर्किङ व्यवसाय दर्ता रोक्नू’

सर्वसाधारणसँग अर्बौं ठगेका बन्द भएका नेटवर्किङ व्यवसाय पुनः ब्युँतिएपछि संसदीय समितिले नयाँ दर्ता रोक्न निर्देशन दिएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) ऐन र वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियम गर्ने) नियमावली, २०७६ का आधारमा नयाँ कम्पनीलाई कारोबार गर्न इजाजत दिएको थियो।

'नेटवर्किङ बिजनेस'मार्फत रकम असुल्दै आएको आरोपमा चिकित्सक पक्राउ

नेटवर्किङ बिजनेस (क्राउड १) गरेको आरोपमा एक चिकित्सक पक्राउ परेका छन्। बागलुङको ढोरपाटन नगरपालिका १ बुर्तिबाङबाट एमबीबीएस डाक्टर बालकुमार सुब्बा पक्राउ परेका हुन्।

नेटवर्किङ व्यवसायका विषयमा अध्ययन गर्न उपसमिति गठन

संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले नेटवर्किङ व्यवसायका विषयमा अध्ययन गर्न उपसमिति गठन गरेको छ ।

'नेटवर्किङ गरे कारबाही'

वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) ऐन अन्तर्गत दर्ता भएका व्यवसायले पिरामिड शैलीमा नेटवर्किङ व्यवसाय गरे कारबाही गर्ने वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ।

नेटवर्किङ ‘ठगी धन्दा’ ब्युँतियो

वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) ऐन र वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) नियमावली, २०७६ का आधारमा अनुमति लिएका कम्पनीले सार्वजनिक गरेको व्यावसायिक योजनामा पाँच तहको पिरामिड शैलीको व्यापार चक्र देखाइएको छ।

अनुसन्धान गर्दै प्रहरी, लाखौं रुपैयाँ ठगेको खुलासा

भारतीय नेटवर्किङ कम्पनी ओरियन्सको सदस्य बनेर ठगिएका नेपालीको फेहरिस्त जिल्ला प्रहरी कार्यालय, बर्दियाले संकलन गरिरहेको छ।

भारतीय नेटवर्किङ कम्पनीको ठगी धन्दा, विनविनले डुबायो

घोराही उपमहानगरपालिका–१३ बडहराकी उमादेवी नेपालीलाई महिनाको एक लाख कमाइ हुने प्रस्ताव घरमै आइपुग्यो।

भारतीय ओरियन्सको नेटवर्किङबाट ठगिँदै नेपाली

युनिटी इन्टरनेसनलले अस्पताल र स्वास्थ्य बिमा पोलिसी बेच्न नेटवर्किङ व्यवसाय सञ्चालन गरेजस्तै ओरियन्सले औषधि बिक्री गर्न नेपालका गरिब बस्तीका सोझा युवकयुवतीलाई सदस्य बनाएको हो। पश्चिम नेपालमा भारतको सीमानजिकका जिल्लाका युवा दैनिक सयौंको संख्यामा यसका सदस्य बनिरहेका छन्।

नेटवर्किङ विजनेस प्रकरण : थप सात भारतीय पक्राउ

नेपालमा प्रतिबन्धित नेटवर्किङ्ग बिजनेश संचालन गर्न लागेको आशंकामा पक्राउ परेका समूहसँग कनेक्सन देखिएको भन्दै आइतबार थप सात जना भारतीयलाई प्रहरीले पक्राउ गरेका छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्