बजेट अभावमा बबई सिँचाइ आयोजना अलपत्र
बजेट अभावले राष्ट्रिय गौरवको आयोजना बबई सिँचाइ अलपत्र परेको छ। काम अघि बढाउन बजेट नभएपछि आयोजनाका प्रमुख सुशील देवकोटा बिलखबन्दमा परेका छन्।
बजेट अभावले राष्ट्रिय गौरवको आयोजना बबई सिँचाइ अलपत्र परेको छ। काम अघि बढाउन बजेट नभएपछि आयोजनाका प्रमुख सुशील देवकोटा बिलखबन्दमा परेका छन्।
बाँसगढी नगरपालिका–४ का वडा अध्यक्ष कृष्ण प्रसाद बास्तोला जबरजस्ती करणीको आरोपमा पूर्पक्षका लागि कारागार चलान भएका छन्।
मधुवनका नगर प्रमुख तेजबहादुर भाट सेयर सदस्य रहेको प्रेम निर्माण सेवाले जिम्मा पाएको विकास निर्माणका काम अलपत्र परेको छ।
ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजालले सेवा समूह मन्त्रालयमा फेरबदल पारेर पहुँचको भरमा पाँच वर्षदेखि कार्यरत रहेको खुलेको छ।
आइतबार भारतीय नेटवर्किङ व्यवसायद्वारा सञ्चालित हेल्दी फुडका नाममा बिक्री गर्ने सामग्री नेपाल भारतको सीमा मथुरा, हरिद्वारबाट बरामद भएकाे छ।
सवारी ज्यान मुद्दाका फरार कसुरदारलाई प्रहरीले पक्राउ गरेको छ।
हिजोआज उनी मधुवन र गुलरिया नगरपालिकामा स्थापना गरिएका कृषि फर्ममा व्यस्त छन्। राजनीतिलाई उत्पादनसँग जोड्ने उद्देश्यले कृषि कर्ममा लागेको नेकपा माओवादी केन्द्रका नेता पन्थको भनाई छ।
कुशल प्रशासक, समाजसेवी, व्यावसायिक पत्रकारिताका प्रवद्र्धक र लेखकका रुपमा परिचित हेमराज ज्ञवालीशैक्षिक क्षेत्रमा फड्को मारोस् भन्ने चिन्तन लिने शैक्षिक धरोहरका रुपमा चिनिएका विशिष्ट व्यक्ति हुन।
नेपाल रिपब्लिक मिडिया लिमिटेडका संस्थापक अध्यक्ष एवं समाजसेवी हेमराज ज्ञवालीको सालिक शुक्रबार अनावरण गरिएको छ।
बर्दियाको सदरमुकाम गुलरिया बजारदेखि १९ किलोमिटर पूर्व र बाँके नेपालगन्जदेखि १७ किलोमिटर पश्चिम मैनापोखर बजार नजिक एउटा पुल बनेको छ।
बर्दियामा दुई साता भित्र दुई सरकारी कर्मचारीमाथि आक्रमण भएको छ। विगत केही दिन देखि कर्मचारीमाथि भइरहेको भौतिक आक्रमणले सरकारी कर्मचारी कार्यालयसम्म जान समेत डराइरहेका छन्।
राजापुर भन्सार कार्यालयमा दिने सेवा र सुविधाको दुरुपयोग गर्दै विभिन्न बहानामा कर्मचारीले मनपर्दी गरिरहेको पाइएको छ।
दशक अघिसम्म सुनसान गाउँमा एकाएक भएको परिवर्तनले गाउँले सबै मक्ख छन्। हिउँदमा होस् वा बर्खा नयाँनयाँ मानिसको आवागमनले मुर्गहवाका आठ वटा होमस्टेमा चहलपहल बढेको हो।
महिला उद्यमी महासंघकी अध्यक्ष शोभा ज्ञवालीले कोरोना महामारीमा थलिएका महिला उद्यमी व्यवसायीलाई पुन: जीवित पार्न निरन्तर प्रयास गरिरहेको बताएकी छन्।
राजापुर नगरपालिका– १ स्थित मुर्गहवा गाउँमा थारू समुदायको गज्जबको होमस्टे छ। कोरोनाअघि चहलपहल हुने मुर्गहवाको होमस्टे लयमा फर्कन खोजिरहेको छ।