१५ वैशाख २०८१ शनिबार
image/svg+xml

ओली-रावलको २० महिनापछि संवाद

नेकपा एमाले अध्यक्ष केपी ओली र पूर्वउपाध्यक्ष भीम रावलबीच लामो समयपछि एक्ला एक्लै भेटघाट संवाद भएको छ।

‘हाई प्रोफाइल’लाई प्रमाण जुटेपछि पक्राउ गर्न पाउनुपर्ने प्रहरीको माग

‘हाई प्रोफाइल’ सहित थप सात जनालाई प्रमाण जुटेका बखत पक्राउ गर्न सकिने गरी अनुसन्धान प्रक्रिया जारी राख्न प्रहरीले माग गरेको छ।

प्रधानन्यायाधीशमा सहमति खोज्दै प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओलीबीच प्रधानन्यायाधीश नियुक्ति सिफारिसका विषयमा शुक्रबार पनि सहमति जुट्न सकेन।

ओलीको मधेस मिसनः नागरिकता मुद्दाको भ्रम चिर्दै,असन्तुष्ट नेता भित्र्याउँदै

भदौ २७ गते जनकपुरधाममा ओलीले भने, ‘नागरिकता समस्या समाधानका लागि आफू र एमालेनै बढी लडेको छ। तर एमालेले नागरिकता दिएन र विधेयक रोकेर राखेको भनेर मधेसमा भ्रम छरिएको छ जुन सरारसर भ्रामक हो।’

केपी ओलीबारे सकारात्मक कुरा गर्दै नगर्नुस्ः माधव नेपाल

'केपी ओलीका खुट्टा टाँसीटाँसी हिँड्ने पनि होइन। हामीलाई समाप्त पार्ने कोसिस गरेसम्म हामीले पनि उनीहरुप्रति माया, दया गरेर बस्ने पनि होइन। अहिले पनि मसँग खबर आइरहेका छन्–केपी ओलीसँग बस्न सकिदैन भन्दै कतिपय मानिसहरुले सम्पर्क गरिरहेका छन्। यही चुनावमा पनि हामी एकीकृत समाजवादीमा आएर चुनाव लड्न चाहन्छौं भनिरहेका छन्। त्यसो हुनाले एमालेसँग जाने कल्पनानै गर्न सकिदैन। जुन पार्टीले हाम्रो अस्तित्व स्विकार गर्दैन। जसले हामीलाई अपराधि घोषणा गरेको छ।'

एमसीसीबारे एमालेले पत्रकार सम्मेलन गरेर धारणा सार्वजनिक गर्ने

अमेरिकी अनुदान एमसीसी संसदबाट अनुमाेदनमा भाग नलिएकाे प्रमुख प्रतिपक्षी एमालेले आज आधिकारिक धारणा सार्वजनिक गर्ने भएकाे छ।

एमसिसी पारित गर्ने गठबन्धन कसरत

सत्ता गठबन्धन नै टुट्ने अवस्था आएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल व्याख्यात्मक टिप्पणीसहित एमसिसी पारित गर्न तत्पर भएको स्रोतको दाबी छ।

देउवा-ओलीका आआफ्नै अडान, बैठक बिनानिष्कर्ष टुंगियो

ओली निवास बालकोटमा शुक्रबार राति भएको छलफलमा प्रधानमन्त्री देउवाले सवैको सहमतिमा एमसीसीलाई अनुमोदन गर्न प्रस्ताव गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्