बरामद गरिएको शिला गोरखकाली मन्दिरमा राख्न माग
गोरखा नगरपालिका–७, सतिपीपलस्थित एक घरबाट गत असार १४ गते बरामद गरिएको टल्कने शिला गोरखामै राख्न गोरखाका विभिन्न संघसंस्थाहरूले माग गरेका छन्।
गोरखा नगरपालिका–७, सतिपीपलस्थित एक घरबाट गत असार १४ गते बरामद गरिएको टल्कने शिला गोरखामै राख्न गोरखाका विभिन्न संघसंस्थाहरूले माग गरेका छन्।
‘महिनैपिच्छे तलब दिने भनिएको थियो, खै अहिले त कात्तिकदेखि पुस सम्मको तलब आएको छैन’ ति शिक्षकले भने।
दुई नगरपालिका र नौ गाउँपालिका रहेको जिल्लाका सबै पालिकाबाट यही पुस २५ गते उक्त परिचयपत्रका लागि विवरण सङ्कलन अभियान सम्पन्न भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए।
सोमबार जिल्ला अनुगमन समितिको बैठकले त्यस्ता उद्योग बन्द गर्ने निर्णय गरेपछि मंगलवार गोरखाका सबै क्रसर उद्योग र बालुवा प्रशोधन केन्द्र बन्द गराइएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए।
गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा राना गोरखा नगरपालिका–५ बाट बडाध्यक्षमा विजयी भएका थिए।
काउन्लिका डेपुटी मेयर सहित पाँचदिने भ्रमणका लागि गोरखा आएको टोलीलाई सोमबार बिदाई गर्ने क्रममा आयोजित पत्रकार भेटघाटमा शिक्षा, स्वास्थ्य र खेलक्षेत्रमा सहकार्य गर्ने दुवै पालिकाले संयुक्त घोषणा गरेका हुन्।
गोरखा नगरपालिका र पालुङटार जोड्ने मोटरेबल पुल अधुरो भएको छ। ८० मिटर मात्रै निर्माण गर्ने गरी टेण्डर भएको गोनपा १२ र पानपा ९ जोड्ने उक्त पुल नदी वारपार नगर्दै टुङ्गिएको हो।नदी भन्दा छोटो पुल स्टमेट भएपछि ग्याबिन जाली हालेर पुल लम्ब्याउने तयारी छ।
गोरखा सदरमुकाममा एक युवकको शव भेटिएको छ। गोरखा नगरपालिका –८ स्थित नगरपालिका जाने सडकको नालीमा बिहिबार बिहान २४ वर्षीय अनिशआले मगरको शव भेटिएको हो।
स्थानीयको सक्रियतामा गोरखाकै जेठो पुस्तकालय ‘त्रिभुवन पुस्तकालय’ को नयाँ भवन निर्माण भएको छ।
गोरखा नगरपालिकाको मेयरमा कृष्ण राना विजयी भएका छन्। नेपाली कांग्रेसबाट मेयर पदका उम्मेद्वार राजनराज पन्तलाई हराउँदै राना मेयर बनेका हुन्।
गोरखा नगरपालिकाको वडा नम्बर १ र २ को मतगणना सकिँदा मेयरमा नेपाली कांग्रेसले अग्रता लिएको छ। कांग्रेसले मेयरमा १ हजार ५६ मतल्याएको छ भने उप मेयरमा १ हजार ८० मतप्राप्त गरेको छ।
गोरखा नगरपालिकामा नेपाली कांग्रेसले विजयी सुरुआत गरेको छ। गएराति ११ बजेदेखि मतगणना सुरु भएको गोरखा १ मा कांग्रेसको प्यानलै विजयी भएको हो।
गोरखा नगरपालिकामा नेकपा एकीकृत समाजवादी (नेकपा एस)ले नेपाली कांग्रेसलाई सघाउने भएको छ।
बढ्दो कोरोना संक्रमणलाई रोक्न र नगरबासीलाई सुरक्षित राख्न भगिनी संम्बन्धमा जोडिएको रश्मोरबरोले बिहिवार एक कार्यक्रमका बिच गोरखा नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो।
नगरक्षेत्र भित्र कोरोना संक्रमण दर बढेपछि गोरखा नगरपालिकाले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ।