२० वैशाख २०८१ बिहीबार
image/svg+xml

एआई नियामक प्राधिकरणको आवश्यकता

आणविक युगको सुरुवातताका प्रविधिको विषयमा जुन प्रकारको चिन्ता व्यक्त गरिएको थियो, त्योभन्दा गंभीर हिसाबले अहिले यस्तो चेतावनी विश्वभर गुञ्जिन थालेको छ।

तीन लाख वर्षका काठे हतियार

वैज्ञानिकहरू काठका यी हतियारहरू लिएर नियान्डरथल प्रजातिहरू प्राचीन तलाउका किनारामा माछा मार्ने तथा अन्य शिकारका काममा प्रयोग गर्ने गरेको निष्कर्षमा पुगेका छन्।

धारिलो हतियारले हानेर युवतीको हत्या, प्रहरी घटनास्थलमा

पाल्पामा एकजना युवतीको हत्या भएको छ। धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

उत्तर कोरियाले रूसलाई पठायो सात हजार कन्टेनर हतियार

दक्षिण कोरियाका रक्षा मन्त्री शिन वोन सिकले उत्तर कोरियाले करिब सात हजार कन्टेनर हतियार रूस पठाएको दावी गरेका छन्।

रौतहटमा गोली प्रहार भएको ठाउँबाट इटालियन पेस्तोल बरामद

रौतहटको परोहा ९ मा मनी ट्रान्सफर सञ्चालकमाथि भएको गोली प्रहार घटनाबाट प्रहरीले हतियार बरामद गरेको छ।

पहाडमा लागुऔषध र तराईमा खुला सीमा चुनौती

लुम्बिनी प्रदेशस्थित तराईका जिल्लामा खुला सीमाका कारण साना हातहतियार र पहाडी जिल्लामा लागुऔषधसँगै वैदेशिक रोजगारीले सिर्जना गरेका समस्या सुरक्षा चुनौतीका रूपमा देखिएका छन्।

मधेसमा ‘कन्ट्र्याक्ट किलर’ को रजगज

समयान्तरमा मधेसमा सशस्त्र समूहहरूको गतिविधि बन्द भएको छ तर अवैध हतियारको त्रास भने घटेको छैन। मधेसी समाज अवैध हतियारको त्रासमा बाँच्न विवश छ। अवैध हतियारको कारोबार नरोकिँदा त्यसको बाछिटाले समाज आक्रान्त बन्दै छ मधेस।

यूक्रेनी राष्ट्रपतिले भने: हतियार पूर्ति नगरे युरोपको विनाश कसैले रोक्न सक्दैन

उनले यूक्रेनलाई थप हतियार दिइएन भने यूरोपको ‘विनाश’ हुनबाट कसैले जोगाउन नसक्ने बताए।

पवित्र सम्पदा अपवित्र साँठगाँठ

ल्हारक्यालको नियुक्ति पनि यस्तै काम गर्न गराउनकै निम्ति भएको हो भन्नेमा द्विविधा छैन। सम्पदास्थलका जग्गा आफ्ना आसेपासेलाई दिनै पर्ने कस्तो बाध्यता हो ? यो बाध्यताभन्दा पनि मिलेर सबै क्षेत्रमा लुटतन्त्र चलाउने प्रवृत्ति हो।

प्रहरीमाथि आक्रमण गरी हतियार र गोली लुटपाट

लुटेरा समूहले सुनसरीको दक्षिणवर्ती क्षेत्रमा सादा पोसाकका प्रहरीमाथि आक्रमण गरेर हतियार र गोली लुटेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्