३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml

मधेसमा सधैं अवैध हतियारको त्रास

धनुषाको मिथिला विहारी नगरपालिका–८ तारापट्टीकी ४२ वर्षीया उषादेवी दास र बारा कलैया नगरपालिका–१८ घर भई तारापट्टीमै बस्ने २२ वर्षीय ओमलाल मण्डल प्रेम सम्बन्धमा थिए। प्रेम सम्बन्ध विवाह बन्धनमा बाँधिन दबाब दिँदा उषादेवी प्रेमीबाटै मारिइन्। प्रेमिकाको हत्या आरोपमा मण्डल धनुषा प्रहरीको हिरासतमा छन्।

रूसी राष्ट्रपति पुटिनले आणविक हतियार बेलारुस पठाए

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोले आणविक हतियारहरूको पहिलो समूह बेलारुस पठाएको द हिलले उल्लेख गरेको छ।

नियमित बजेटबाट प्रहरीलाई हतियार

प्रहरी प्रधान कार्यालयको नियमित लबिङ र गृह मन्त्रालयको आग्रहमा सरकारले प्रहरीलाई हतियार खरिदका लागि बजेट छुट्याउने व्यवस्था गर्न लागेको हो।

‘लडाकु’लाई दुई/दुई लाख नदिन अल्पकालीन आदेश

सर्वोच्च अदालतले तत्कालीन विद्रोही माओवादीका अयोग्य लडाकुलाई जनही २ लाख रूपैयाँ राहतस्वरूप उपलब्ध गराउने भनी सरकारले गरेको निर्णय कार्यान्वयन नगर्न÷नगराउन अल्पकालीन आदेश जारी गरेको छ।

बलात्कार आरोपी पक्राउ गर्न जाँदा प्रहरी कुटिए

सोमबार विहान साढे ६ बजेतिर बुढालाई प्रहरीले हत्कडी लगाएर जिल्ला सदरमुकाम ल्याउने क्रममा स्थानीयले प्रहरीसँगै पीडित महिलाका परिवारमाथि आक्रमण गरेका थिए।

बुटवलबाट हतियार सहित दुइजना पक्राउ

व्यवसायीहरुलाई धम्काएर पैसा असुली गर्ने काममा संलग्न दुइ जनालाइ प्रहरीले हतियारसहित सोमबार साँझ बुटवल उपमहानगरपालिका ११ देवीनगरबाट पक्राउ गरेको हो।

म्याग्दीमा २३ जनाले हतियार बुझाए

आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई लक्षित जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनाको आधारमा २३ जनाले प्रहरीमा हतियार बुझाएका छन्।

'उत्तरकोरियाले रूससँग हतियार कारोबाहर गरेकाे छैन'

'हामीले रूसँग कहिल्यै हतियारको कारोबाहर गरेका छैनौँ, भविष्यमा त्यसो गर्ने हाम्रो कुनै योजना छैन,' रक्षा मन्त्रालयको अन्तर्राष्ट्रिय मामिला विभागका एकजना उपनिर्देशकले भनेका छन्।

गोरखामा अवैध हातहतियारसहित तीन पक्राउ

गोरखामा अवैध हातहतियारसहित तीन जना पक्राउ परेका छन्। गोठमा लुकाइराखेको अवस्थामा फरक–फरक स्थानबाट तीन थान भरुवा बन्दुक बरामद गरिएको हो।

श्रीमानले गरे श्रीमतीको हत्या

मादक पदार्थ सेवन गरेका झापा–६ स्थित चन्द्रबस्तीका ४० वर्षीय नाइके हास्दाले शुक्रबार राति १०ः१० बजे ३५ वर्षीय श्रीमती तालामाईको कोखामा हतियार प्रहार गरेर हत्या गरेको झापा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले जानकारी दिए।

सरकारकै हतियारले राष्ट्र विप्लव

संसारका अभिलेखलमा राज्य पक्षका सुरक्षा फौजले राजनीतिक उक्सावटमा राज्यविरुद्ध हतियार उठाएका र सत्ता उल्टाउन मद्दत गरेका हजारौं नजिर छन्।

हतियार खरिदबाट पछि हट्यो सरकार

आर्थिक मन्दीको कारण देखाउँदै नेपाल प्रहरीका लागि हतियार खरिद गर्ने निर्णयबाट सरकार पछि हटेको छ।

हतियार खरिदमा यस्तो ‘डिल’

‘मेरो कुनै संलग्नता छैन, त्यो भिडियो कसरी आयो, कहाँबाट आयो, अहिले मलाई जानकारी छैन,’ भट्टले भने। त्यतिबेला प्रहरी प्रधान कार्यालयले १२ बोर प्रयोग नगर्ने भनेर रोकेको थियो। अहिले त्यही हतियार किन ल्याउन खोजियो भन्ने थाहा छैन,’ पूर्वडिआइजी मल्लले भने। नेपाल प्रहरीका एक अधिकारीका अनुसार हतियार आवश्यक रहेको कुरा कहीँबाट छिप्दैन तर ल्याउने प्रक्रिया र पारदर्शितामा प्रश्न उठेको छ।

‘प्रहरीलाई हतियार भन्दा पनि प्रविधि चाहिएको छ’

प्रहरीलाई हतियार भन्दा पनि प्रविधि चाहिएको जिकिर गरे। उनले सरकारले रकमान्तर गरेर प्रहरीलाई हतियार खरिद गर्न लागेको आरोप लगाए।

हतियार खरिदमा अर्बको कमिसन खेल

इटालीको बेर्रेटा कम्पनीबाट उत्पादित १२ बोरका बन्दुक र ९ एमएमको पेस्तोल किन्न लागिएको छ। सो कम्पनीबाट उत्पादित एउटा हतियारको ७ सयदेखि ८ सय युरो पर्ने भए पनि नेपाल सरकारले ३ हजार २ सय युरोमा बुक गरेको छ। यो लागत मूल्यभन्दा झन्डै चारगुणा बढी हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्