१६ वैशाख २०८१ आइतबार
image/svg+xml

चीनसँगको व्यापार घाटा गहिरिंदै

विश्वको दोस्रो ठुलो अर्थतन्त्र रहेको उत्तरी छिमेकी चीनबाट नेपालले फाइदा लिन सकेको छैन। चीनले नेपालसँग व्यापारलाई प्राथमिकता नदिँदा चीनसँगको व्यापार घाटा गहिरिँदै गएको छ।

अधिग्रहणमा परेकालाई एक अर्ब नौ करोड भन्दाबढी मुआब्जा

दमकस्थित औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको जग्गा प्राप्तिसम्बन्धी सम्पर्क कार्यालयले औद्योगिक परियोजना सञ्चालन गर्न जग्गा अधिग्रहणमा परेकालाई एक अर्ब नौ करोड रुपैयाँ भन्दाबढी मुआब्जा दिएको छ।

चीनको आरोप : नेपाली कांग्रेस, भारत र पश्चिमा शक्ति नेपाल-चीन सम्बन्ध बिगार्न सक्रिय

चीनले नेपाली कांग्रेस, भारत र पश्चिमा शक्तिले नेपाल–चीनबीच सीमा विवाद गराउन उक्साइरहेको आरोप लगाएको छ।

हामीले बनाएका भवन हुम्लाभन्दा एक किलोमिटर टाढा हाम्रै क्षेत्रमा पर्छ : चीन

शुक्रबार भएको एक विशेष साक्षात्कारमा चीन सरकारका एक अधिकारीले नेपालको सीमा नजिक बनाइएका भवन चीनको अलीअन्तर्गत बुरङ काउन्टीमा हालसालै निर्मित नयाँ गाउँमा पर्ने बताएका हुन्।

नेपाल-चीन बीच सीमामा समस्या छैनः परराष्ट्रमन्त्री ज्ञवाली

नेपाल चीन बीच रहेका सीमाहरूमा समस्या नरहेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताएका छन्।

नेपाल-चीन स्वतन्त्र व्यापार सम्झौता अध्ययन यही वर्षमा सकिने

नेपालका लागि चिनिया राजदूत यु हङले नेपाल-चीन स्वतन्त्र व्यापार सम्झौताको सम्भाब्यता अध्ययन यही वर्षमा सकिने बताएकी छन्।

नेपाल-चीन पेट्रोलियम पदार्थ अन्वेषण सम्झौता सम्पन्न

चीनले चार महिनाअघि नेपालका विभिन्न ठाउँमा पेट्रोलियम पदार्थको पहिलो चरणको पूर्व सम्भाव्यता अध्ययनपछि अन्तिम सम्झौता गरेको छ। मंगलबार दुई देशबीच पेट्रोलियम पदार्थ अन्वेषणसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

नेपाल-चीन संयुक्त सैन्य तालिम

नेपाल–चीन संयुक्त सैन्य तालिम हुने भएको छ। अन्तर्राष्ट्रिय चासोको विषय बनेको नेपाल–चीन सैन्य तालिम 'मित्रता सगरमाथा–२०१७' आइतबारदेखि नेपालमा हुन लागेको हो।

नेपाल-चीन सैन्य अभ्यासले भारतलाई असर नपर्ने

भारत सरकारले नेपाल र चीनबीच हुने सैनिक अभ्यासले नेपाल–भारत सैनिक सम्बन्धलाई प्रभाव पार्न नसक्ने बताएको छ। भारतीय विदेश मन्त्रालयद्वारा आयोजित मध्यावधि समीक्षा पत्रकार सम्मेलनमा विदेश राज्यमन्त्री भिके सिंहले नेपाल–भारत सैनिक सम्बन्धलाई तेस्रो देशको नजरबाट हेर्न आवश्यक नभएको बताए।

नेपाल-चीन सैन्य अभ्यास अर्को वर्ष

नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच पहिलो संयुक्त सैनिक अभ्यास अर्को वर्ष हुने भएको छ। भारतले भने नेपालमा यस्तो अभ्यास निरन्तर गर्दै आएको छ। चिनियाँ रक्षा मन्त्रालयले पत्रकार सम्मेलनमार्फत नेपाल र चीनबीच २०१७ मा संयुक्त सैन्य अभ्यास हुने औपचारिक जानकारी गराएको हो।

नेपाल-चीन सम्बन्ध नयाँ उचाइमाः चिनियाँ राजदूत

नेपालका लागि चीनका राजदूत यु होङले चीन र नेपालबीचको सम्बन्धलाई अझ प्रगाढ तुल्याउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन्।

नेपाल-चीन सम्बन्ध

गठबन्धन सरकारका सहभागी दलका अध्यक्षको 'भारत र नेपाल दाजुभाइ हुन्, अरुसँग तुलना हुँदैनु भन्ने भनाइप्रति प्रधान मन्त्रीको दृष्टिकोण के होरु जनतालाई थाहा पाउने हक छ।

नेपाल-चीन रणनीतिक साझेदारी

नेपाल–चीन गैरसरकारी सहयोग मञ्चको १३औं बैठकमा रणनीतिक साझेदारी गर्ने र आपसी सहकार्य गर्नेसम्बधी सहमतिपत्रमा हस्ताक्षर भएको छ। नेपाल उद्योग वाणिज्य महासंघ, चाइना चेम्बर अफ टुरिजम र ग्लोबल टुरिजम इकोनोमी रिसर्च सेन्टरबीच चीनमा सम्पन्न त्रिपक्षीय सम्झौतामा नेपालको तर्फबाट महासंघका अध्यक्ष पश¬पति म¬रारकाले हस्ताक्षर गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्