१५ वैशाख २०८१ शनिबार
image/svg+xml

सार्वजनिक सवारीसाधन भोलिदेखि जोर बिजोरमा चल्ने

२५ सिट वा हो भन्दा माथी सिट क्षतमा भएका सार्वजनिक सवारीसाधन भोलिदेखि जोर बिजोर प्रणालीबाट सन्चालन गर्ने निर्णय जिल्ला प्रशासन कार्यालयले गरेको छ।

उपत्यकामा निषेधाज्ञा खुकुलो, निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागू

काठमाडौं उपत्यका थप एकसाता निषेधाज्ञा थप्ने निर्णय भएको छ। आइतबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा थप्ने निर्णय गरेको हो।

हेटौँडामा आइतबारदेखि सवारीमा जोर बिजोर प्रणाली

वाग्मती प्रदेशको राजधानी हेटौँडामा आइतबारबाट निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागू हुने भएको छ। हेटौँडा उपमहानगरपालिकाभित्र चल्ने निजी तथा सार्वजनिक सवारी सबैमा जोर बिजोर प्रणाली लागू हुनेछ।

जोर बिजोर लागु गरेपछि सवारीको चाप कम

कोरोना संक्रमणको दर बढ्न थालेपछि सरकारले लागु गरेको जोर विजोर प्रणालीका कारण उपत्यकामा सवारी चाप कम देखिएको छ। जोर विजोर प्रणालीमा सवारी सञ्चालन, संक्रमणको जोखिम बढ्नु र अत्यावश्यक बाहेकका सेवाहरु बन्द भएका कारण सवारीको चाप कम देखिएको हो।

पाल्पामा जोर बिजोरमा कडाई, मास्क नलगाउने कारवाहीमा

पाल्पा जिल्लामा मोटरसाइकल र स्कुटरलाई जोर बिजोर प्रणालीमा कडाई गरिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्