२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सार्वजनिक सवारीसाधन भोलिदेखि जोर बिजोरमा चल्ने

२५ सिट वा हो भन्दा माथी सिट क्षतमा भएका सार्वजनिक सवारीसाधन भोलिदेखि जोर बिजोर प्रणालीबाट सन्चालन गर्ने  निर्णय जिल्ला प्रशासन कार्यालयले गरेको छ।  

विहान १० बजे बसेको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यस्तो निर्णय गरेको हो। सिट क्षमता कम भएका सार्वजनिक सवारीसाधन चलाउन भने रोक लगाइएको छ।  

धेरै सिट भएका सवारीसाधनमा दुरी कायम राखेर यात्रुहरु ओहोरदोहोर गराउन पाइने छ । अन्य खाद्यान्न तथा उपभोग्य वस्तुका पसलहरु बिहान ११ बजेदेखी बेलुकी ६ बजेसम्म खोल्न दिने निर्णय भएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जानकारी दिए।

प्रकाशित: १४ असार २०७८ ०६:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App