२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
मुक्ति न्यौपाने


मुक्ति न्यौपानेका लेखहरु :

पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, १२ घाइते

रैनादेवी छहरा गाउँपालिका–८, सत्यवतीमा सालझण्डीबाट अर्घाखाँचीतर्फ जाँदै गरेको लु १ च ९०२४ नम्बरको डबल क्याब बलेरो जिप दुर्घटनामा परेको हो।

रानीमहल पुगेका जोडीले मनाए ‘भ्यालेन्टाइन डे’

प्रेम दिवसका अवसरमा रानीमहलमा पुग्ने जोडीलाई तानसेन नगरपालिकाले नाटा लुम्बिनी र नाटा पाल्पा च्याप्टरको सहजीकरणमा सम्मानसमेत गरेको थियो।

पाल्पा क्षेत्र नं. १ मा एमालेका आचार्य विजयी

पाल्पा प्रतिनिधिसभा क्षेत्र नं. १ मा नेकपा एमालेका उम्मेदवार नारायण प्रसाद आचार्य विजयी भएका छन्। उनले गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार ज्ञान बहादुर गाहालाई पराजित गर्दै विजयी भएका हुन्।

पाल्पा क्षेत्र नं. २ मा एमालेबाट ठाकुर गैरे विजयी

पाल्पाको प्रतिनिधिसभा सदस्य क्षेत्र नं. २ मा नेकपा एमालेका उम्मेदवार ठाकुर गैरे विजयी भएका छन्।

बुलिङटारमा बस दुर्घटना: ५ जनाको मृत्यु, ३० जना घाइते

रातको ११ बजे मनकामना दर्शन गर्न ५० जनाको समूह पाल्पाबाट मनकामना दर्शनका लागि अगाडी बढेको थियो। तर तारा र उनका आफन्त साथीहरुको योजना पुरा हुन पाएन।

नवलपुर बस दुर्घटनाका मृतक र घाइतेको पहिचान खुल्यो (अपडेट)

पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीबाट तिर्थयात्री लिएर हिँडेको बस नवरपुरको बुलिङटारमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ।

पाल्पामा ६ पदका लागि ४७ जनाको मनोनयन दर्ता

पाल्पामा दुई प्रतिनिधिसभा तथा चार प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता सम्पन्न भएको छ। पाल्पाको प्रतिनिधिसभा क्षेत्र नं. १ मा १० र २ मा १४ जनाले उम्मेदवारी दर्ता भएका छन्। यस्तै क्षेत्र नं. १ (क) मा ५ जना, क्षेत्र नंं १ (ख) मा ५ जनातथा क्षेत्र नंं २ (क) मा ७ जना, २ (ख) मा ६ जनाले मनोनयन दर्ता भएका छन्।

सिद्धार्थ राजमाग अवरुद्ध

सिद्धार्थ राजमार्गको हिउँदे खोलामा निरन्तरको वर्षाका कारण मुख्य सडक भासिँदा सवारी संचालन हुन सकेको छैन्।

लघुवामा बस दुर्घटना अपडेट: ६ मृतक र १६ घाइतेको पहिचान खुल्यो

रिब्दीकोट–२, लघुवा पाल्पामा यात्रु बहाक बस दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ। लु १ ख ५९५२ नम्बरको बस दुर्घटना हुँदा १६ जना यात्रु घाईते भएका थिए।

पाल्पाको लघुवामा बस दुर्घटना: ६ जनाको मृत्यु, १६ घाइते

रिब्दीकोट–२ लघुवा पाल्पामा यात्रु बहाक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। लु१ख ५९५२ नम्बरको बस दुर्घटना हुँदा १६ जना यात्रु घाईते भएका छन्।

रम्भामा पुरानै जनप्रतिनिधिः एमालेका भण्डारी र श्रेष्ठ विजयी

पाल्पाको रम्भा गाउँपालिका अध्यक्षमा बिष्णु भण्डारी र उपाध्यक्षमा राधा श्रेष्ठ विजयी भएका छन्। मतगणनामा विवाद सिर्जना भएपछि ढिला गरि मतगणना सम्पन्न भएको हो।

पाल्पाको बगनासकालीमा एमाले महिला नेतृ सरस्वती चिदी र पाठक विजयी

पाल्पाको बगनासकाली गाउँपालिका अध्यक्षमा नेकपा एमालेकी उम्मेदवार सरस्वती चिदी विजयी भएकी छिन्। उपाध्यक्षमा एमालेकै उम्मेदवार हरि पाठक विजयी भएका छन्।

बगनासकालीमा एमाले महिला नेतृ सरस्वती चिदी र पाठक विजयी

पाल्पाको बगनासकाली गाउँपालिका अध्यक्षमा नेकपा एमालेकी उम्मेदवार सरस्वती चिदी विजयी भएकी छिन्। उपाध्यक्षमा एमालेकै उम्मेदवार हरि पाठक विजयी भएका छन्।

तानसेनमा गठबन्धन विजयी

पाँच दलीय गठबन्धनका तर्फबाट विजयी सन्तोषलाल श्रेष्ठले ११ हजार २ सय ७३ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमाले पाल्पाका अध्यक्ष समेत रहेका धनेन्द्रराज घिमिरेले १० हजार ३ सय ९४ मत प्राप्त गरे।

पाल्पाको रैनादेवी छहरामा गठबन्धनका उम्मेदवार भट्टराई र थापा निर्वाचित

अध्यक्षमा विजयी भएका कांग्रेसका भट्टराईले ६ हजार ६ सय ४३ मत प्राप्त गरेका छन्। उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका रामबहादुर राउतले ६ हजार १ सय ४५ मत प्राप्त गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्