१९ वैशाख २०८१ बुधबार
image/svg+xml

‘सिधाकुरा’का सामग्री अनुसन्धान गरी कारबाही गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले ‘सिधाकुरा’ नामक युट्युब च्यानलले प्रसारण गरेको विवादित सामग्री २४ घण्टाभित्र हटाउन आदेश गरेको छ।

डोजर आतङ्कका डोब

आजकल काठमाडौंका ‘युट्युबे’ भनेर चिनिएका ‘विद्वान्हरू’ अंग्रेजी शब्द नघुसाई नेपालीमा एउटा पनि वाक्य बनाउन र बोल्न जान्दैनन्, तिनैको देखासिकी गरेका स्थानीय ठालु र अयोग्य गाइडहरूले ‘पढेलेखेको’ देखिन जथाभावी विदेशी भाषा घुसाउन श्रेयस्कर ठानेका हुन्। यदि यो स्वच्छन्दता जारी रहे एक दिन अन्नपूर्णाको नाम ‘माउन्टेन ग्रेन’, काठमाडौंको नाम ‘टेम्पल उडर’ पोखराको नाम ‘लेक सिटी’ नहोला भन्न सकिन्न।

युट्युबर मनोज मानव पक्राउ

सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको उजुरीका आधारमा नेपाल प्रहरीको साइबर ब्युरोले उनलाई बुधबार साँझ पक्राउ गरेको हो।

सामाजिक सञ्जालमाथि निगरानी जरुरी

फेसबुक, टिकटक, युट्युब, ट्विटर, इन्स्टाग्राम तथा स्न्यापच्याट जस्ता माध्यम प्रयोग गर्नेको संख्या दिनानुदिन बढ्दो छ ।

‘युट्युब’ हेर्दै सीप सिक्दै महिला

कैलालीका महिला मोबाइल चलाएर सीप सिक्न थालेका छन्।महिलाले मोबाइलको सहायताले टिकटक तथा युट्युब हेरेर सीप सिकेर व्यवसायी बनेका छन्।टीकापुरकी पुष्पा पाण्डेले टिकटक र युट्युबको सहायताले सीप सिकेर टीकापुरमै व्यवसाय सुरु गरेकी छिन।

युट्युब हेरेर गैंडा तस्कर!

निकुञ्ज प्रशासनको आधिकारिक तथ्यांकअनुसार तीन वर्षमा ८ वटा गैंडा तस्करले मारेका छन्, तर मरेकाको मृत्युको कारण नखुलाइएका गैंडाको संख्या २८ छ।

युट्युब आतङ्क: प्रहरी अनुसन्धानमा अवरोध

अदालतमा विचाराधीन अवस्थामा रहेको मुद्दामा समेत नकारात्मक प्रभाव पर्ने गरी भिडियो बनाउने र अपलोड गरी त्यसलाई समाजमा भ्रम छर्ने गतिविधि युट्युबरको धन्दा बनेको छ।

एनसेलको नयाँ वर्ष अफर सार्वजनिक

एनसेलले नयाँ वर्षको अवसरमा नयाँ अफर सार्वजनिक गरेको छ। एनसेलले जसमा न्यू इयर कम्बो अफर र रिचार्ज योजना ल्याएको हो।

सिर्जनामाथि प्रतिबन्ध अस्वीकार्य

प्रकाश सपुतजस्ता कलाकारले आजका दिनमा फेरि विकृतिविरुद्ध बोल्नुपर्ने भएको छ। मुलुकमा कठिन परिस्थितिको सामना गर्दै बाँचिरहेका नागरिकका पीडालाई गीत, कथा र अभिनयका माध्यमबाट चित्रण गर्नुपर्ने अवस्था निम्तिएको छ।

युट्युबमार्फत चरित्र हत्या गर्ने परियार र चिलुवाल पक्राउ

युट्युब च्यानलमार्फत अनर्गल वक्तव्य बाजी तथा चरित्र हत्या गर्ने दुईजनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ।

गोप्य भिडियो राखेर मानसिक हैरानी दिने ‘युट्युबर’ पक्राउ

ख्यालठट्टाका नाममा सर्वसाधरणलाई शारीरिक-मानसिक हैरानी दिएको अभियोगमा झापा विर्तामोड नगरपालिका–४ आदर्शटोलका २७ वर्षीय आकाश सेढाइँलाई कौशलटार, भक्तपुरबाट पक्राउ गरिएको छ।

चरित्रहत्या गरेको आरोपमा चार युट्युबर पक्राउ

युट्युब च्यानल सञ्चालन गरी तस्बिरसहितको सामग्री (भिडियो अन्तरवार्तासमेत) प्रसारण गरी महिलाको चरित्रहत्या गरेको आरोपमा प्रहरीले चार युट्युबरलाई आज पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्