१५ वैशाख २०८१ शनिबार
image/svg+xml

बौद्धमा मनाइयो रोपाइँजात्रा

वर्षभर बौद्ध क्षेत्रबाट दिवङ्गत भएकाको मोक्ष एवं शान्ति प्राप्तिको कामना गर्दै बौद्ध चैत्यमा रोपाइँजात्रा मनाइएको छ।

मधेस प्रदेशमा ५९ प्रतिशत मात्र धान रोपाइँ

साउनको दोस्रो सातासम्म मधेश प्रदेशमा जम्मा ५८ दशमलव ८१ प्रतिशत रोपाइँ भएको छ।मधेस प्रदेशस्थित कृषि निर्देशनालयका अनुसार देशकै कृषि क्षेत्रका रुपमा चिनिने मधेशप्रदेशभित्र धान दिवस अर्थात् असार १५ गतेसम्म ११ प्रतिशत मात्र धान रोपाइँ भएको थियो ।

धान रोपाइँ गर्न पर्सामा दमकल प्रयोग

रोपाइँको गीत गञ्जिने बेला पर्साका खेतमा जताततै दमकल भेटिन्छन्। साउनको दोस्रो साता बित्दासमेत पानी नपरेपछि रोपाइँका लागि दमकलको भर पर्नु परेको हो।

मुलुकको अन्न भण्डारमा ५९% मात्र रोपाइँ

समयमा बर्सात नहुँदा तराईमा यो वर्ष पोहोरको तुलनामा ३० प्रतिशत कम रोपाइँ भएको हो। कृषि सूचना तथा प्रशिक्षण केन्द्रले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार साउन १२ गतेसम्म ५८ प्रतिशत मात्र रोपाइँ भएको छ।

कर्णालीमा रोपाइँ हुन हम्मेहम्मे

वर्षात कम हुँदा कर्णालीमा रोपाइँ हुन हम्मेहम्मे परेको छ। बढी रोपाइँ हुने पहाड र चुरे क्षेत्रमा वर्षात कम हुँदा रोपाइँ हुन नसकेको हो।

धान रोपाइँ १२ प्रतिशत कम

समयमा बर्सात नभएका कारण यो वर्ष पोहोरको तुलनामा धान रोपाइँ कम भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार शुक्रबारसम्म ५३ प्रतिशत मात्र रोपाइँ भएको छ।

धान रोपाइँँ कम हुनुमा लम्पी स्किनको प्रभाव: मन्त्रालय

मुलुकभर अहिलेसम्म ५३ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। मौसमका हिसाबले नेपालमा धान रोपाइँका लागि उपयुक्त असार महिना सकिन लाग्दासमेत यस वर्ष ५३ प्रतिशत मात्र रोपाइँ भएको कृषि तथा पशुपन्छी मन्त्रालयले जनाएको छ।

नहर नछाड्दा रोकियो रोपाइँ, कुहियो धानको बिउ

भरतपुर महानगरपालिका–२५ स्थित अमृतनगरका हेमराज शर्माले मध्य असार लक्षित गरेर धानको बिउ राखेका थिए। दुई बिघा क्षेत्रफलमा रोप्न पुग्ने गरी राखेको बिउ कुहिएको छ।

कञ्चनपुरमा ८० प्रतिशत रोपाइँ सम्पन्न

कञ्चनपुरको वेदकोट नगरपालिका–५ का केशव पन्त रोपाइँ सकेर फुर्सदिलो छन। रोपाइँका लागि आकाशको पानीको भर पर्नुपर्ने उनले यो वर्ष ढिलो रोपाइँ गरे।

असार सकिनै लाग्यो, रोपाइँ जम्मा ४७ प्रतिशत

असार अन्तिम साता लागिसक्दा पनि धान रोपाइँले गति लिन सकेको छैन। रोपाइँको सुरुवाती समयमा सबैतिर वर्षा भएपछि किसानले धमाधम रोपाइँ सुरु गरेपनि अहिले भने पानी अभाव हुँदा रोपाइँले गति नलिएको गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयले बताएको छ। कार्यालयका अनुसार अहिलेसम्म प्रदेशमा औषतमा ४७ प्रतिशत मात्र रोपाइँ सकिएको छ। अघिल्लो वर्ष यही समयसम्म ६२ प्रतिशत रोपाइँ सकिएको थियो।

‘लम्पी स्किन’ले गोरु मर्न थालेपछि रोपाइँमा बाधा

गोरखामा ‘लम्पी स्किन’ रोगका कारण गोरु मर्न थालेपछि रोपाइँमा बाधा पुगेको छ। असार अन्तिम साता सुरु भइसक्दा पनि यहाँका किसानले अझैसम्म धान रोपाइँ गर्न पाएका छैनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्