२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

इसेवा र होटल संघसँग फोनपेको सहकार्य

नेपालको फोनपे नेटवर्कमा युपिआईको प्रयोग बढाउने उद्देश्यले नयाँ वर्षको अवसरमा अप्रिल ११ देखि अप्रिल १४ सम्म हुने फेवा महोत्सवमा फोन पेले इसेवा र होटल संघसँग सम्झौता गरेको छ।

फोनपे र जिएलएन इन्टरनेसनलबीच सम्झौता

फोनपे नेपालको सबैभन्दा ठूलो भुक्तानी सञ्चालक र जिएलएन इन्टरनेसनल कोरियाको विश्वव्यापी भुक्तानी नेटवर्क कम्पनी बीच व्यावसायिक सम्झौता भएको छ।

युवा छटपटी

अहिले आएर एक विद्यार्थीको सर्टमा लेखिएको बिदाइ सन्देशले भने आशाको सञ्चार गरेको छ। ‘२०८२–खरिदार, २०८३–नायब सुब्बा, २०८५–शाखा अधिकृत र २०९०– सहसचिव’ को समयरेखाले धेरैलाई ‘कालो बादलमा चाँदीको घेरा’ देखाइदिएको छ।

रोजगारी खोज्ने फाइल चोरी गरेको आरोपमा तीनजना पक्राउ

करिब २० वर्ष उमेर समूहका तीन जनालाई आइतबार पक्राउ गरिएको र मङ्गलबार अनुसन्धान मजिस्ट्रेटले उनीहरूमाथि आरोप लगाउने साइबर अपराध अनुसन्धान एकाइले विज्ञप्तिमा बताएको छ।

सामसङद्वारा फाइभ जी स्मार्टफोन सार्वजनिक

सामसङ इलेक्ट्रोनिक्सले ग्यालेक्सी ए फिफ्टी फाइभ फाइभ जी र ग्यालेक्सी ए थर्टी फाइभ फइभ जी स्मार्टफोनहरू सार्वजनिक गरेको छ।

सामसङको इन्स्टा फाइनान्स अझ सहज

सामसङको इन्स्टा फाइनान्स अझ सहज बनेको छ। कम्पनीले गत वर्ष जसले ग्राहकलाई शून्य प्रतिशत ब्याज इएमआईमा नयाँ ग्यालेक्सी स्मार्टफोनहरू प्राप्त गर्न सुविधा दिएको थियो।

सिटिजन्स बैंकको क्रसबोर्डर व्यावसायिक भुक्तानी सेवा

सिटिजन्स बैंकले फोन पे नेटवर्कसँगको सहकार्यमा क्रसबोर्डर व्यावसायिक भुक्तानी सेवा सुरुवात गरेको छ।

पहिलो हप्तामै सकियो अनर एक्स नाइन बी फाइभ जी

सेलेट्रोन नेपालले लन्च गरेको स्मार्ट फोन अनर एक्स नाइन बी फाइभ जी पहिलो हप्तामै सबै बिक्री भएको छ।

फोन पोइन्ट्स र फोन पे पेमेन्ट सर्भिसेजबीच सम्झौता

फोन पोइन्ट्स प्रालि र फोन पे पेमेन्ट सर्भिसेजबीच लोयल्टी व्यवस्थापन कार्यका लागि सम्झौता भएको छ।

इरान–पाकिस्तान विवाद साम्य, दुबै देशका राजदूतहरू पुनः काममा फर्किने

दुबै मुलुकले एक अर्कामाथि आक्रमण गरेपछि तनाव उत्पन्न भएको थियो। तर, बढेको तनावलाई कम गर्न सहमत भएपछि दुवै मुलुकका राजदूतहरू आफ्नो काममा फर्किने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्