प्रहरीमा चुलियो गृहमन्त्रीको सरुवा बेथिति
पछिल्ला १६ महिनामा काठमाडौं जिल्ला प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुखहरूले शक्तिकेन्द्रको कोपभाजनमा परेर पूरा कार्यकाल बिताउन पाएनन्।
पछिल्ला १६ महिनामा काठमाडौं जिल्ला प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुखहरूले शक्तिकेन्द्रको कोपभाजनमा परेर पूरा कार्यकाल बिताउन पाएनन्।
नेपाल प्रहरीले १ हजार ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।
फ्रान्सको लियोनमा यही भोलिदेखि सुरु हुने १९औँ ‘हेड अफ एनसिबी कन्फरेन्स’ मा भाग लिन उनी गयराति त्यसतर्फ प्रस्थान गरेका हुन्।
प्रहरी प्रधान कार्यालयले आज सूचना जारी गर्दै सम्पर्कमा नरहेका १६ जना कर्मचारीलाई सात दिनभित्र लिखित जवाफसहित हाजिर हुन भनेको हो।
नेपाल प्रहरी म्युजिक स्कुलले मंगलबारदेखि सुरु भएको ट्राफिक सप्ताहअन्तर्गत ट्राफिक सचेतना अभिवृद्धि गर्न चेतनामूलक प्रस्तुति दिएकाे छ।
यसै साता नेपाल प्रहरीका दुईजना अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) उमेर हदका कारण अवकाशमा जाँदैछन्।
नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) उमेश राज जोशी र भिमप्रसाद ढकाल अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा सिफारिसमा परेका छन्।
पर्साका प्रशासनले चालु आर्थिक वर्षको नौ महिनामा ५६ करोड एक लाख छ हजार नौ सय बराबरका राजस्व छलेर ल्याइएका सामान बरामद गरेको छ।
तर दोस्रो पटक गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका रवि लामिछाने आएपछि गरिएको पहिलो बढुवा र सरुवामा चरम विवाद देखियो।
प्रविधिको क्षेत्रमा भएका नवीन विकासलाई आत्मसात् गर्दै नेपाल प्रहरीले नागरिक सेवालाई प्रभावकारी बनाउन तथा अपराध अनुसन्धानका निम्ति सञ्चालन गरेको ‘नेपाल प्रहरी मोबाइल एप्लिकेशन (एप)’ उपयोगी साबित भएको छ।
काठमाडौँमा आज घोडेजात्रा मनाइँदैछ। घोडेजात्राको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज भव्य समारोहको आयोजना गरिएको छ।
सामानहरु आउन थालेसँगै दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा दुवै प्रहरी संगठनबाट सुरक्षा व्यवस्था मिलाईएको जिल्ला सुरक्षा समितिले जनाएको छ।
प्रहरी प्रधान कार्यालयको बुधवार बसेक बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका १९ जना प्रहरी निरिक्षकलाई प्रहरी नायव उपरीक्षकमा बढुवाका लागि सिफारिस गरेको हो।
गीत गाउने स्पिकर काठमाडौँ महानगरपालिकाका प्रहरीले खोसेपछि दृष्टिविहीनहरू आन्दोलनमा उत्रेका हुन। उनीहरूले आफूहरूलाई काम गरी खान नदिएको भन्दै आन्दोलन सुरु गरेका हुन्।
नेपाल प्रहरीको ८ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) लाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिस गरिएको छ।