३१ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

१६ जनालाई सात दिनभित्र हाजिर हुन प्रहरीको सूचना

नेपाल प्रहरीले १६ जना कर्मचारीलाई ७ दिनभित्र हाजिर हुन भनेको छ। प्रहरी प्रधान कार्यालयले आज सूचना जारी गर्दै सम्पर्कमा नरहेका १६ जना कर्मचारीलाई सात दिनभित्र लिखित जवाफसहित हाजिर हुन भनेको हो।

आफूखुसी कार्यालयमा गैर हाजिर रहेको र खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावली, २०७१ के नियम ११५ को देहाय (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत सम्पर्कमा नआएका कारण कार्यालयले सन्तोषजनक स्पष्टीकरणसहित हाजिर हुन आउन भनेको छ।  

सम्पर्कमा नरहेका यी हुन् १६ जना प्रहरी कर्मचारीः

प्रकाशित: १० वैशाख २०८१ ०७:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App